चितवन उद्योग संघ कालिका इकाईले गर्याे कार्यालय उद्घघाटन संगै औद्योगिक सुरक्षा स्टिकर टाँस

चितवन उद्योग संघ कालिका इकाईले गर्याे कार्यालय उद्घघाटन संगै औद्योगिक सुरक्षा स्टिकर टाँस
चितवन । चितवन उद्योग संघ कालिका इकाईले कार्यालय उद्घघाटन संगै औद्योगिक सुरक्षा स्टिकर टाँस गरेको छ । कालिका र चितवन उद्योग संघ कालिका इकाई समितिको कार्यालय उद्घाटन, चितवनका सुरक्षा निकायका महत्वपूर्ण नम्बर सहितको औद्योगिक सुरक्षा स्टिकर टाँस तथा स्थानीय तहमा रहेका उद्योगहरुको यथार्थ वस्तुस्थितिको अवस्था पहिचान गर्ने उद्देश्यका साथ कालिका नगरपालिका क्षेत्रभित्र रहेका उद्योगहरुमा...

शहीद स्मृति बहुमुखी क्याम्पसको पदमपुर शाखा नाम मात्रको, सम्पत्ति बन्यो ब्यापार गर्ने थलो

शहीद स्मृति बहुमुखी क्याम्पसको पदमपुर शाखा नाम मात्रको, सम्पत्ति बन्यो ब्यापार गर्ने थलो
महेश पाण्डे चितवन । पूर्वी चितवनको धरोहर भनेर चिनिने शहीद स्मृति बहुमुखी क्याम्पसको पदमपुर शाखा नाम मात्रको भएको छ । रत्ननगर–३ मा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसले पदमपुरमा रहेका बिद्यार्थीहरुलाई सहज होस भनेर बि.स.२०६२ सालमा पदमपुरमा शाखा खोलेको भएतापनि त्यो भने नाम मात्रको देखिएको छ । स्थापना कालिन अवस्थामा क्याम्पसले कक्षा ११, १२ र ब्याचलरको कक्षाहरु सञ्चालन गरेको भएतापनि...