खाद्य उत्पादन मापदण्ड बनाउन सुझाब

खाद्य उत्पादन मापदण्ड बनाउन सुझाब
खैरहनी । खाद्य स्वच्छताको लागि सरकारले खाद्य उत्पादन मापदण्ड बनाएर लागु गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले खैरहनीमा आयोजना गरेको खाद्य उद्यमीहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रममा सरकारले खाद्य उत्पादन मापदण्ड नबनाएका कारण खाद्य बस्तुमा मिसावट हुने गरेको उनीहरुले बताए । धेरै पैसा कमाउने मनसायल...

पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी

पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी
चितवन । पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार बेलुका करिब ५ बजेको समयमा खैरहनी न.पा. १ मा रहेको खनाल पोल्ट्री फर्मको नयां बन्दै गरेको भवनमा वल्डिङ गर्ने क्रममा आगलागी भएको हाे । उक्त आगो दम्कल र प्रहरीको सहयोगमा बलुका ०५:४० मा पुर्ण रुपमा नियन्त्रणमा आएको र अागलागीबाट अन्दाजी तिन लाख पचास हजार ...

टर्कीसँगै फस्टाउदै कालो कुखुरा पालन ब्यवसाय, मासिक लाखौ आम्दानी गर्दै एक युवा (फोटो फिचर)

टर्कीसँगै फस्टाउदै कालो कुखुरा पालन ब्यवसाय, मासिक लाखौ आम्दानी गर्दै एक युवा (फोटो फिचर)
महेश पाण्डे चितवन । टर्कीसँगै अब कालो कुखुरा अर्थात ब्ल्याक चिकेन पालन ब्यवसाय पनि फस्टाउदै जान थालेको छ । जसबाट चितवनमा ब्यवसाय गर्ने एक युवाले मासिक लाखौ आम्दानी गर्न सफल भएका छन् । कालो कुखुरामा आइरन, भिटामीन र खनिज तत्व बढि मात्रामा पाइने भएकोले यसको माग बढ्न थालेकाले पनि ब्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएको बताउछन् हाल खैरहनी–२, सिमलघारीमा देशकै नमुना तात्रिवास पशु विका...

पर्सामा खुल्यो ह्याङ्ग आउट रेष्टुरेन्ट, मट्का चिया बिशेष आकर्षण

पर्सामा खुल्यो ह्याङ्ग आउट रेष्टुरेन्ट, मट्का चिया बिशेष आकर्षण
चितवन । पूर्वी चितवनको पर्सामा ह्याङ्ग आउट रेष्टुरेन्टले आफ्नो सेवा सुरु गरेको छ । खैरहनी–८, पर्सामा रहेको म्याङ्गो जनज्योती हलको पहिलो तलामानै रेष्टुरेन्टले शुक्रबारबाट आफ्नो सेवा सुरु गरेको हो । सेवा सुरुवातसंगै रेष्टुरेन्टले मंसिर २६ गते सम्म आउने ग्राहकहरुलाई बशेष छुटको ब्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक राकेश के.सी.ले नेपालीको आवाज डटकमलाई जानकारी दिए । ...