पूर्वी चितवनको खैरहनीमा रहेको लदरी खोलाले बगाउदा एक महिलाको मृत्यु

पूर्वी चितवनको खैरहनीमा रहेको लदरी खोलाले बगाउदा एक महिलाको मृत्यु
चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको लदरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (मंगलबार) दिउसो ०३.१५ बजेको समयमा खैरहनी नगरपालिका वडा नं. ६ तुल्सीपुर स्थित लदरी खोलामा न्युरो टिप्न जाँने क्रममा खोलाको डिलबाट चिप्लिएर लडेपछि खोलाले बगाउदा रत्ननगर वडा नं. १४ माधबपुर घर भई हाल खैरहनी नगरपालिका वडा नं. १ साहीचोक बस्ने वर...

खैरहनीमा गठबन्धनको घरदैलो अभियान तिब्र, स्थानिय भन्छन्ः वडा कार्यालय नभएर दुःख पाइयो

खैरहनीमा गठबन्धनको घरदैलो अभियान तिब्र, स्थानिय भन्छन्ः वडा कार्यालय नभएर दुःख पाइयो
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा गठबन्धनको घरदैलो अभियान तिब्र बनेको छ । गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार सशी खनिया र उप–मेयरमा नेकपा माओवादी केन्द्रबाट लक्ष्मि ढकालले आफ्नो घरदैलो अभियानलाई तिब्र पारेका छन् । सोही अनुरुप आज (बुधवार) खैरहनी नगरपालिका वडा नं. ६, ७ र १० मा गठबन्धनको घर दैलो अभियान सम्पन्न भएको छ । घरदैलो अभियान चलि रहदा खैरहनी वडा ...

खैरहनी नगरपालिका वडा नं ४ मा गठबन्धनका उमेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त

खैरहनी नगरपालिका वडा नं ४ मा गठबन्धनका उमेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त
चितवन । चितवनको खैरहनी नगरपालिका वडा नं ४ मा गठबन्धनका उमेदवारहरुले मङ्गलबार घरदैलो गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शशी कुमार खनिया र नेकपा माओवादीको तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल तथा वडाध्यक्षका उम्मेदवार नारद बरुवाल सहितका उमेदवारहरुले घरदैलो गरी मत मागेका हुन । गठबन्धनबाट वडा सदस्यका उमेदवारहरु बाहादुर गुरुङ्ग , राम बाहादुर थापा...

अर्पण साकोसको सेवा केन्द्र अब खैरहनी पर्सामा पनि

अर्पण साकोसको सेवा केन्द्र अब खैरहनी पर्सामा पनि
चितवन । पूर्वी चितवनको बकुलहरमा मुख्य शाखा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि. को पर्सा सेवा केन्द्रको आज (आइतबार) एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । सो सेवा केन्द्रको शुभारम्भ खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले गरेका हुन् । चौधरीले रत्ननगरमा लामो समयदेखी सेवा सञ्चालन गर्दै आएको अर्पण साकोसले खैरहनीमा पनि सेवा केन्द्र बिस्तार गरेकोमा खुसी लागेको बताए । उन...

मनकारी पाण्डे परिवार – आँखा उपचार केन्द्रका लागि दिए डेढ करोडको जग्गा

मनकारी पाण्डे परिवार – आँखा उपचार केन्द्रका लागि दिए डेढ करोडको जग्गा
चितवन । चितवनको खैरहनि स्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीय पाण्डे परिवारले करिब डेढ करोड बराबरको जग्गा दान गरेका छन् । पर्साका समाजसेवी स्वर्गीय जनकबहादुर पाण्डेका छोराहरू जगतबहादुर पाण्डे,सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले संयुक्त स्वामित्वमा रहेको खैरहनी ८ को वडा कार्यालय नजिकको जग्गा केन्द्रलाई दिएका हुन । पूर्वी चितवनलाई सेवा प्रदान गर्ने उद्वे...

चितवनको खैरहनीबाट प्रहरीद्धारा जुवा खेलिरहेका ८ जना नगद सहित पक्राउ

चितवनको खैरहनीबाट प्रहरीद्धारा जुवा खेलिरहेका ८ जना नगद सहित पक्राउ
चितवन । पूर्वी चितवनको खैरहनीबाट प्रहरीले नगद सहित जुवा तास खेलि रहेका ८ जनालाई पक्राउ गरेको छ । पूर्वी चिनवनको खैरहनी न.पा.वडा नं.८ लक्ष्मीनगर स्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा खेली रहेको भन्ने सूचनाको आधारमा मंगलबार साँझ .०५ः०० बजेको समयमा नगद सहित ८ जना प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले खैरहनी लक्ष्मिनगरमा रहेको कृष्ण श्रेष्ठको घरमा ...

फ्रण्टलाईनमा खटिएकालाई पुस्तकालयद्धारा स्वास्थ्य सामाग्री र असक्त परिवारलाई खाद्य सामाग्री हस्तान्तरण

फ्रण्टलाईनमा खटिएकालाई पुस्तकालयद्धारा स्वास्थ्य सामाग्री र असक्त परिवारलाई खाद्य सामाग्री हस्तान्तरण
चितवन । खैरहनी १३ हर्नरीमा रहेको श्री रत्नमान टेकबहादुर दिब्यज्योती सामुदायिक पुस्तकालयले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीको बिपदले बितण्डा मच्चाईरहेको बेला जनताको सुरक्षामा रातदिन फ्रण्टलाईनमा खटिरहेका स्वास्थ्यकर्मी, पत्रकार र सामुदायिक विधालयलाई रिड नेपालको सहयोगमा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत मंगलबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संस...

रोटरी क्लब अफ रत्ननगरद्धारा कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ रत्ननगरद्धारा कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरले सोमबार खैरहनी—४ मा रहेको कंकाली सामुदायीक वनमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पर्यावरणको लागि सहयोग भन्ने नारालाई लिएर सो वनमा करिब ७०० बिरुवा रोपिएको क्लबका सचिव दिपेन्द्र शर्माले नेपालीको आवाज डटकमलाई जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि जोन ३० का एसिस्टेन्ट गर्भनर नारायण प्रधानले सामाजिक कार्यमा रोटरी क्लब अफ रत्नन...

रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण

रोटरी क्लव अफ पूर्वी चितवनद्धारा विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण
चितवन । रोटरी क्लव अफ पूर्वी चितवनले खैरहनी नगरपालिका वडा नं ३ मा रहेको चन्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरेको छ । मंगलबार सो विद्यालयका गरिब तथा जेहेन्दार १४० जना विद्यार्थीहरुलाई रोटरी क्लव अफ पूर्वी चितवनले स्कुल व्याग हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष राममणि न्यौपानको अध्यक्षता तथा रोटरी क्लवका असिष्टन गर्भनर नारायण प्रध...

तेल ट्याङ्करको ठक्करबाट खैरहनीमा मोटरसाइकलको पछाडी बस्ने एक युवतीको मृत्यु, चालक घाइते

तेल ट्याङ्करको ठक्करबाट खैरहनीमा मोटरसाइकलको पछाडी बस्ने एक युवतीको मृत्यु, चालक घाइते
चितवन । पूर्वी चितवनको खैरहनीमा तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकलको पछाडी बस्ने एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शनिबार साँझ ५ः५५ बजेको समयमा खैरहनी नगरपालिका वडा नं. ८ पर्सा चोकस्थित पुर्व पश्चिम राजमार्गम पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले बिपरित दिशाबाट जाँदै गरेको ...