जनता माझ लोकप्रिय बन्दै डा. भोजराज अधिकारीको ६ “स” को नारा

जनता माझ लोकप्रिय बन्दै डा. भोजराज अधिकारीको  ६ “स” को नारा
चितवन : मंसिर ४ गते हुन गइरहेको नर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार डा भोजराज अधिकारीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अधिकारीले मतदाता समक्ष उनले गठबन्धन र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन् । उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् । उनले ६ स भन्ने आफ्ना नारा जनता माझ बढी सुनाएका छन् ...

भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन सकिदैन:प्रचण्ड

भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन सकिदैन:प्रचण्ड
अजित अधिकारी चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा रहेका भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा बितरण गर्दै, भूमिको समस्या समाधान नगरेसम्म संवृद्धि ल्याउन नसकिने बताएका छन् । प्रचण्डले भरतपुर महानगरपालिका २ मा रहेका भूमिहिन ४६ घरधुरीलाई लालपुर्जा बितरण गरेका हुन् । लाल पुर्जा बितरण गर्दै, उनले आँफुले ब...

“चितवनमा अब ठुलो राजनैतिक लडाई हुदैछ”: प्रचण्ड

“चितवनमा अब ठुलो राजनैतिक लडाई हुदैछ”: प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा अब ठुलो राजनैतिक लडाई हुने बताएका छन् । आज (शुक्रबार) विहान नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाई र टक्कर हुन लागेको बताएका हुन् । उनले चितवन अब...

ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनको माग

ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनको माग
काठमाडौँ । ढुंगा, बालुवा र गिटी निकासी गर्ने नीति फिर्ता गर्न विपक्षी गठबन्धनले माग गरेका छन् । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने नीति ल्याइएको जनाई त्यसलाई फिर्ता गर्न विपक्षी दलको गठबन्धनले माग गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पक...

वाइसीयल रत्ननगर नगरकमिटीद्धारा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

वाइसीयल रत्ननगर नगरकमिटीद्धारा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
चितवन । वाइसीयल रत्ननगर नगरकमिटीले असंबैधानिक कदमको विरोधमा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । आइतवार साँझ वाइसीयल रत्ननगर नगरकमिटीले सौराहाको गैंडाचोकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो । वाइसीयल रत्ननगर नगरकमिटी संयोजक राजेन्द्र धामीले संसद् विघटनको विरोधमा माओवादी केन्द्र र केन...

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड
अजित अधिकारी चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको बिकासमा धेरै काम गर्न बाँकी रहेको बताएका छन । आज माडीको बसन्तपुरमा वाई.सि.एल. नेपालले आयोजना गरेको माडी नगर भेला एवम जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । बिगत लामो समयदेखि माडीबासीहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका समस्या संगसंगै प्रताडित भएर...

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति नदिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन उपर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले सुनुवाइका लागि अनुमति नदिएको हो । यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले नि...