भरतपुरमा परिचय नखुलेका एक पुरुषको शव फेला

भरतपुरमा परिचय नखुलेका एक पुरुषको शव फेला
चितवन । भरतपुरमा परिचय नखुलेका एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (बिहिबार) बिहान ०७ः१० बजेको समयमा भरतपुर म.न.पा.१ स्थित प्राकृतिक योग चिकित्सालय बागेश्वरीको मेन गेट छेउमा बन्दै गरेको पर्खालको बाहिर पट्टी परिचय नखुलेका एक पुरुषको शव फेला परेको हो । प्रहरीले ति पुरुषको उमेर ३५/४० को जस्तो देखिएको र उनको शव घोप्टो परी मृत अवस...

भरतपुरमा चालकको लापरबाहीले सह–चालकको ज्यान गयो

भरतपुरमा चालकको लापरबाहीले सह–चालकको ज्यान गयो
चितवन । भरतपुरमा चालकको लापरबाहीले सह–चालकको ज्यान गएको छ । प्रहरीका अनुसार आइतबार बिहान ०८ः१० बजेको समयमा भरतपुर म.न.पा.२५ शुक्रनगरमा ना५ख ९६७ नम्बरको बस बिग्री सो बसका चालक र सह–चालकले बस मर्मत गरि रहको अबस्थामा बस चालकले बस स्टार्ट गरि बस अगाडी बढाउने क्रममा बसको मुनि रहेका सोही बसका सह–चालकको मृत्यु भएको हो । सह–चालक भरतपुर–२४ बस्ने बर्ष २१ का सुरज नेपालीलाई अचानक बस...

भरतपुर अस्पतालको भर्‍याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला

भरतपुर अस्पतालको भर्‍याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला
चितवन । भरतपुर अस्पतालको भर्‍याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज (बिहिबार) दिउँसो २ः३० बजेको समयमा भरतपुर अस्पतालको सि ब्लकको भर्याङ मुनी १/२ दिनको जस्तो देखिने नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो । फेला परेको शिशु बालिका रहेको र उनको सोही अस्पतालको एनआईसियुमा राखी उपचार भई रहेको प्रहरीले जनाएको छ । अहिले त...

रत्ननगर कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु

रत्ननगर कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु
चितवन । रत्ननगर वडा नं .९ कृष्ण मन्दिर नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज (शनिवार) बिहान ०४ः५५ बजेको समयमा रत्ननगर वडा नं. ९ कृष्ण मन्दिर नजिकै टाडी बाट भरतपुर तर्फ जादै गरेको ना ४ ख २७४८ नं. को ट्रकले साइकल यात्री रत्ननगर वडा नं. १० बस्ने बर्ष ३७ को उमेश दराईलाई ठक्कर दिँदा उनि गम्भिर घाइते भएका थिए । गम्भिर घाइते दराईलाई उपचारको लागि भरतपुर अस्पताल पठाईए...

नारायणगढ मुग्लिङ सडक खण्डको कालीखोलामा बस र ट्रक ठोक्कियो

नारायणगढ मुग्लिङ सडक खण्डको कालीखोलामा बस र ट्रक ठोक्कियो
चितवन । नारायणगढ मुग्लिङ सडक खण्डको कालीखोलामा बस र ट्रक ठोक्किएको छ । आज (मंगलबार) बिहान ०८ः१५ बजेको समयमा ईच्छाकामाना गा.पा.६ नारायणगढ मुग्लिङ सडक खण्डको कालीखोलामा बस र ट्रक एक आपसमा ठोक्किएको हो । प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ना६ख ७०३ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउदै गरेको ना४ख १४१९ नम्बरको बस एक आपसमा ठक्कर खादाँ बसमा सवार ३ जना सामान्य घाईते...

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि मान्छे लग्यो, खोजि कार्य हुँदै

चितवनको कुमरोज वनमा बाघले आक्रमण गरि मान्छे लग्यो, खोजि कार्य हुँदै
चितवन । खैरहनी न.पा.१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरि मान्छे लगेको छ । आज (शनिवार) बिहान ०९ः०५ बजेको समयमा खैरहनी न.पा. वडा नंः १२ जनकपुरमा बस्ने ६५ वर्षका राम प्रसाद धमलालाई घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरि जंगल तर्फ लगेको प्रहरीले जनाएको छ । अहिले धमलालाई बाघले लगेको भनेको स्थान तर्फ नेपाली सेनाको जनकपुर पोष्ट कुमरोजबाट जम्दारको कमाण्ड...

ईप्रका रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन तथा इन्द्र रानाको बिदाई

ईप्रका रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन तथा इन्द्र रानाको बिदाई
महेश पाण्डे चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरमा नया डिएसपी रबिन बावु रेग्मीको आगमन भएको छ भने डिएसपी ईन्द्र बहादुर रानालाई बिदाई गरिएको छ । आज (आइतबार) ईलाका प्रहरी कार्यालय रत्ननगरको प्राङ्गणमा भएको स्वागत तथा फेरि भेटौला कार्यक्रममा बोल्दै बाग्लुङ्ग सरुवा भएर जान लाग्नु भएका डिएसपी इन्द्र बहादुर रानाले आफ्नो १३ महिनाको कार्यकाल सहज ढंगबाट बितेकोमा खुसी ब्यक्त गरे । उन...

चितवनमा एउटै घरमा फेला प-यो लुकाई राखेको १ क्वीन्टल ८४ किलो चरेश

चितवनमा एउटै घरमा फेला प-यो लुकाई राखेको १ क्वीन्टल ८४ किलो चरेश
चितवन । प्रहरीले पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको एउटै घरबाट १ क्वीन्टल ८४ किलो ३५० ग्राम अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र वहादुर रानाका अनुसार रत्ननगर नगरपालिका वडा नं. ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको १ क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश प्रहरीले बरामद गरेको हो । रानाका अनुसार कसैले नचिन्नको...

जेसिजद्धारा कोरोना भाइरस रोकथामका लागि स्वास्थ सामाग्री प्रहरीलाई हस्तान्तरण

जेसिजद्धारा कोरोना भाइरस रोकथामका लागि स्वास्थ सामाग्री प्रहरीलाई हस्तान्तरण
चितवन । जेसिजद्धारा कोरोना भाइरस रोकथामका लागि स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । मानविय सेवामा नेतृत्वदायी सस्था १२ वटा जेसीजहरुले एक कार्यक्रम बिच शनिबार जनपद प्रहरीका लागि मास्क, सेनिटाइजर, फेस शिल्ड लगाएत स्वास्थ सामाग्री जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई हस्तान्तरण गरिएको हो । नेपाल जेसिजका र्राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले जिल्ला...

राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर

राप्तिको चिउरिटारमा ट्रयाक्टर दुर्घटना, ५ को मृत्यु, १९ जना घाइते, केहिको अवस्था गम्भिर
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ बाट भण्डारातर्फ आउदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जसमा केहिको अवस्था गम्भिर रहेको छ । राप्ति नगरपालिकाको ११ नं वडा कार्यालय भवनको ढलान गरि मजदुर बोकेर फर्कदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आईतब...