रत्ननगर महोत्सव: कुखुरा व्यवसायमा जैविक सुरक्षा सम्बन्धी १ दिने गोष्ठी सम्पन्न
महेश पाण्डे
चितवन । रत्ननगर महोत्सब–२०७८ चलि रहदा बिभिन्न कार्यक्रमहरु पनि भइ रहेका छन् । जस अन्र्तगत रत्ननगर महोत्सवको आयोजना र कुखुरा ब्यवसायी मञ्च पूर्वी चितवनको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा आज (बिहिबार) कुखुरा व्यवसायमा जैविक सुरक्षा सम्बन्धी १ दिने गोष्ठी सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा रत्ननगर महोत्सबका गोष्ठी तथा सेमिन...