लायन्स क्लब अफ रत्ननगर समृद्धिले गर्‍यो विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण

लायन्स क्लब अफ रत्ननगर समृद्धिले गर्‍यो विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण
चितवन । लायन्स क्लब अफ रत्ननगर समृद्धिले विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको छ । सामाजिक संस्थाको रुपमा सक्रिय रहेको लायन्स क्लब अफ रत्ननगर समृद्धिले आज (शनिवार) रत्ननगरमा रहेको पञ्चदिप आधारभुत विद्यालयमा रहेका ७० जना विद्यार्थी तथा बालवालिकाहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको हो । सो संस्थाकी अध्यक्ष सम्झना घिमीरेले आफ्नो जन्मदिनको अवसरमा क्लबको सहक...

साैराहाचाेककाे साहारा सुपर मार्केटमा “चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार” सञ्चालनमा

साैराहाचाेककाे साहारा सुपर मार्केटमा “चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार” सञ्चालनमा
महेश पाण्डे चितवन । पूर्वी चितवनकाे साैराहाचाेकमा रहेकाे साहारा सुपर मार्केटमा "चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार" सञ्चालनमा आएकाे छ । पाण्डे दाजुभाइ चिरञ्जीवी पाण्डे र शिवराज पाण्डेकाे संयुक्त लगानी रहेकाे साे रेष्टुरेन्ट एण्ड बारकाे आज (साेमबार) रत्ननगर नगरपालिकाकी उप मेयर बिमला देवी दुवाडीले उद्धघाटन गरिन । उद्धघाटन पछि बाेल्दै उप-मेयर दुवाडीले यस्ताे काेराेना महामा...

सौराहाचोकको साहारा सुपर मार्केट अब अम्ब्रेला स्ट्रिट पनि (फोटो फिचर सहित)

सौराहाचोकको साहारा सुपर मार्केट अब अम्ब्रेला स्ट्रिट पनि (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । सौराहाचोकको साहारा सुपर मार्केट अब अम्ब्रेला स्ट्रिट पनि बनेको छ । पछिल्लो समय युवा युवतीमाझमा आकर्षणको केन्द्रबिन्दु बनेको अम्ब्रेला स्ट्रिटको अवधारणा रत्ननगर–१, सौराहाचोकमा गत कार्तिक २६ गतेबाट मात्र सञ्चालनमा आएको साहारा सुपर मार्केटमा पनि पनि ल्याएर काम गरिएको छ । सो सुपर मार्केटका सञ्चालक रहेका ईश्वर घिमीरेले समयको माग र उक्त ठाउँको रौनकतालाई अझ बृ...

संस्थालाई व्यवसायिक सुरक्षाका सवालमा अब्बल बनाउननै मेरो उमेदवारी–अरुण कुमार शिवाकोटी

संस्थालाई व्यवसायिक सुरक्षाका सवालमा अब्बल बनाउननै मेरो उमेदवारी–अरुण कुमार शिवाकोटी
चितवन । रत्ननगर उवासंघको २१ औं साधरण सभा तथा अधिवेशनमा उद्योग तर्फको सदस्य पदका उमेदवार अरुण कुमार शिवाकोटीले संस्थालाई व्यवसायिक सुरक्षाका सवालमा अब्बल बनाउननै आफ्नो उमेदवारी रहेको बताएका छन् । खैरहनी न.पा. वडा नं. १२, कुमरोज गवैं, निवासी शिवाकोटीले विगत १६ बर्ष देखि रत्ननगर–२, टाँडीमा रहेको रिफ्रेस एक्ज्याट स्टडी सेन्टर प्रा.लि. मा आबद्ध रही पूर्वी चितवन वासीलाई यस २१ औं ...

पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ (फोटो फिचर सहित)

पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ (फोटो फिचर सहित)
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगरमा साहारा सुपरमार्केटको शुभारम्भ गरिएको छ । रत्ननगर–१, सौराहाचोकमा सुविधा सम्पन्न रुपमा स्थापना गरिएको साहारा सुपरमार्केटको आज (बुधवार) एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको हो । सो सुपरमार्केटको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र बिशिष्ठ अतिथि नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायीका करिश्म...

नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने

नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने
महेश पाण्डे चितवन । नेपाल तरुण दल चितवनले आइतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल तरुण दल चितवनको आयोजना तथा नेपाल तरुण दल क्षेत्र नं. १ र ने.वि.संघ क्षेत्र नं. १ को सह आयोजनामा आईतबार रत्ननगरमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको आज (शनिवार) रत्ननगरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । नेपाल तरुण दल चितवनका सभापत...

रिलायन्स फाइनान्स लिमिटेडको २० औं शाखा टाँडीमा सुरु

रिलायन्स फाइनान्स लिमिटेडको २० औं शाखा टाँडीमा सुरु
महेश पाण्डे चितवन । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो २० औं शाखा टाँडीमा सुरु गरेको छ । कोरोना भाइरसका कारण सामान्य कार्यक्रमको आयोजना गरि बुधवार रत्ननगर – २, टांडीमा २० औं शाखाको उद्घाटन गरिएको टाँडी शाखा प्रमुख आशिस ढकालले जानकारी दिए । सो शाखाको केन्द्रिय कार्यलयका मानव सञ्चालन बिभाग प्रमुख केशव खनाल र कर्जा बिभाग प्रमुख दिक्पाल श्रेष्ठको हातबाट उद्घाटन गरिएको हो । टाँडी ...

रत्ननगर नगरपालिका विरुद्ध परेका रिट उच्च अदालतद्वारा खारेज

रत्ननगर नगरपालिका विरुद्ध परेका रिट उच्च अदालतद्वारा खारेज
५ असोज, चितवन । रत्ननगर नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गाको विषयमा परेको रिट निवेदन उच्च अदालत हेटौंडाले खारेज गरेको छ । नगरपालिकाले वडा नम्बर ९ को सिंचाइ गेट नजिक रहेको जग्गा संरक्षण गरेको थियो । सो जग्गाको विषयमा वडा कार्यालय र नगरपालिकालाई विपक्षी बनाई गत साउनमा रिट परेको थियो । सो रिटमा उच्च अदालत हेटौंडाले सोमबार खारेज गरेको नगरपालिकाले जनाएको छ । जग्गाको विष...

रत्ननगर महोत्सवको अवसरमा पुस २९ गतेदेखि सौराहाचोकमा चिकेन एण्ड एग फेस्टिवल हुँदै

रत्ननगर महोत्सवको अवसरमा पुस २९ गतेदेखि सौराहाचोकमा चिकेन एण्ड एग फेस्टिवल हुँदै
-ध्रुवराज लामिछाने चितवन- पूर्वी चितवनको रत्ननगरमा हुन लागेको रत्ननगर महोत्सव–२०७६ अन्तर्गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म चिकेन एण्ड एग फुड फेस्टिवलको आयोजना गरिने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म टिकौली चौरमा हुने १०औँ रत्ननगर महोत्सवको अवसर पारेर सौराहाचोकको बसपार्कमा चिकेन एण्ड एग फेस्टिवल गर्न लागिएको फेस्टिवलका संयोजक एवम् ...