रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन

रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन
रत्ननगर । टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत विहीवार २० हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा अबलोकनकर्ताको संख्या बढ्दै गएको हो । विहीबार सार्वजनिक विदा परेकाले आयोजकले अपेक्षा गरेभन्दा पनि बढीले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए । समग्र चित...

रत्ननगर महोत्सव: कुखुरा व्यवसायमा जैविक सुरक्षा सम्बन्धी १ दिने गोष्ठी सम्पन्न

रत्ननगर महोत्सव: कुखुरा व्यवसायमा जैविक सुरक्षा सम्बन्धी १ दिने गोष्ठी सम्पन्न
महेश पाण्डे चितवन । रत्ननगर महोत्सब–२०७८ चलि रहदा बिभिन्न कार्यक्रमहरु पनि भइ रहेका छन् । जस अन्र्तगत रत्ननगर महोत्सवको आयोजना र कुखुरा ब्यवसायी मञ्च पूर्वी चितवनको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा आज (बिहिबार) कुखुरा व्यवसायमा जैविक सुरक्षा सम्बन्धी १ दिने गोष्ठी सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा रत्ननगर महोत्सबका गोष्ठी तथा सेमिन...

सोमबारदेखि टाँडीको बसपार्कमा फुड फेष्टिबल हुँदै, हरेक साँझ कलाकारको प्रस्तुति रहने

सोमबारदेखि टाँडीको बसपार्कमा फुड फेष्टिबल हुँदै, हरेक साँझ कलाकारको प्रस्तुति रहने
चितवन । रत्ननगरको टाँडीमा रहेको बसपार्कमा भोली सोमबार देखि चौथो चिकेन एण्ड एग फुड फेष्टिबल सुरु हुने भएको छ । रत्ननगर महोत्सव अन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसंगै जोडिएको ठाँउमा फेष्टिबल आयोजना गरिएको आयोजक रत्ननगर उद्योग बाणिज्य संघले आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । संघले फेष्टिबलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पोल्ट्रीको राजधानी मा...

रत्ननगर महोत्सवको तयारी पुरा, गृहमन्त्री खाँडले उद्धघाटन गर्ने

रत्ननगर महोत्सवको तयारी पुरा, गृहमन्त्री खाँडले उद्धघाटन गर्ने
रत्ननगर । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी पुरा भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८ गते सम्म महोत्सवको ११औं संस्करण हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडबाट महोत्सवको उद्घाटन हुने संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक अनिलकृष्ण श्रेष्ठ...

रत्ननगर महोत्सब अन्तर्गत पौष २९ देखि फुड फेस्टिभल, हरेक साँझ कलाकारको प्रस्तुति रहने

रत्ननगर महोत्सब अन्तर्गत पौष २९ देखि फुड फेस्टिभल, हरेक साँझ कलाकारको प्रस्तुति रहने
महेश पाण्डे चितवन । यहि पौष २७ गते देखि माघ ८ गते सम्म पूर्वी चितवनको टिकौली चौँरमा हुने रत्ननगर महोत्सबको तयारी पूरा भइरहदा अर्काे आकर्षक पक्षको रुपमा रहेको चिकन एण्ड एग फुड फेस्टिभलको तयारी पनि पूरा भएको छ । रत्ननगर–१, सौराहा चोकमा रहेको नया बसपार्क भित्र हुने चिकन एण्ड एग फुड फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको फेस्टिभल संयोजक राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । ...

रत्ननगरका सामुदायिक विद्यालयमा गुणस्तर सुधार भएको निष्कर्ष

रत्ननगरका सामुदायिक विद्यालयमा गुणस्तर सुधार भएको निष्कर्ष
चितवन २१ पुस । रत्ननगर नगरपालिकाका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार हुँदै गएको निष्कर्ष निकालिएको छ । शैक्षिक गुणस्तर सुधारमा भएका प्रयासहरुको विषयमा छलफल गर्न बुधवार आयोजित कार्यक्रममा सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै जानुले गुणस्तर सुधार भएको निष्कर्ष निकालिएको हो । रत्ननगरमा दुई बर्षमा मात्र सामुदायिक विद्यालयमा ४८० जना विद्यार्थी बढेका छन् । ...

अर्पण साकोसको सेवा केन्द्र अब खैरहनी पर्सामा पनि

अर्पण साकोसको सेवा केन्द्र अब खैरहनी पर्सामा पनि
चितवन । पूर्वी चितवनको बकुलहरमा मुख्य शाखा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि. को पर्सा सेवा केन्द्रको आज (आइतबार) एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । सो सेवा केन्द्रको शुभारम्भ खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले गरेका हुन् । चौधरीले रत्ननगरमा लामो समयदेखी सेवा सञ्चालन गर्दै आएको अर्पण साकोसले खैरहनीमा पनि सेवा केन्द्र बिस्तार गरेकोमा खुसी लागेको बताए । उन...

रत्नश्रीको अध्यक्षमा घिमिरे चयन : कार्यक्षेत्र लगायत सदस्यता विस्तार गरिने

रत्नश्रीको अध्यक्षमा घिमिरे चयन : कार्यक्षेत्र लगायत सदस्यता विस्तार गरिने
चितवन । रत्ननगरमा रहेको रत्नश्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिष्टर बाबु घिमिरे चयन हुनुभएको छ । होटल स्टार चितवनमा आज आयोजित संस्थाको २१ औँ वार्षिक साधारण सभा तथा विशेष अधिवेशनले घिमिरेलाई अध्यक्ष चुनेको हो । संस्थाको कार्यकाल ४ बर्षको हुने गरेको भए पनि यसअघिका अध्यक्ष राजेन्द्र न्यौपाने विशेष कारणवस विदेश जानुपर्ने भएपछी उहाले राजिनामा दिनुभएको थियो । अध्यक्षको राज...

भान्छा घरको परिकल्पनामा रत्ननगरमा खुल्यो आनन्द फुड ल्याण्ड

भान्छा घरको परिकल्पनामा रत्ननगरमा खुल्यो आनन्द फुड ल्याण्ड
महेश पाण्डे चितवन । भान्छा घरको परिकल्पनामा रत्ननगरमा आनन्द फुड ल्याण्ड खुलेको छ । रत्ननगर‐१ मा रहेको युनिक साकोसको आडैमा भान्छा घरको परिकल्पनामा खुलेको आनन्द फुड ल्याण्डको आज (शनिवार) रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले उद्धघाटन गरे । उद्धघाटन पछि बोल्दै श्रेष्ठले आगामी पौष २७ गते देखि सुरु हुने रतननगर महोत्सबको मुख्य नारानै “बृहत रत्ननगर, समुन्नत ...

पौष २७ गते देखि रत्ननगर महोत्सव, जिपलाईन र जिप साइक्लिङ् बिशेष आकर्षण

पौष २७ गते देखि रत्ननगर महोत्सव, जिपलाईन र जिप साइक्लिङ् बिशेष आकर्षण
महेश पाण्डे चितवन । यहि पौष २७ गते देखि माघ ८ गते सम्म रत्ननगरमा रहेको टिकौली चौरमा रत्ननगर महोत्सब २०७८ हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणीज्य संघले ११औं संस्करणको महोत्सबको जानकारी दिन आज (बिहिबार) सौराहामा गरेको पत्रकार सम्मेलनमा यस पटकको महोत्सबमा बिशेष आकर्षण जिपलाईन र जिप साइक्लिङ् हुने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले समग्र ...