
नेपालीको आवाज अनलाईन न्युज डेस्क
नेपालीहरु बाध्यता, बिवसता वा रहर जे हिसाबले बिदेश गए पनि नेपालमा कुनै नेपालीलाई दुःख पर्यो भन्दा दिल खोलेर सहयोग गर्ने परिपाटी बिकास हुदै गएको छ । यसै को उदाहरण यो हालै नेपालमा समस्यामा परेकाको सहयोगका लागि ईजराईलबाट गरिएको सहयोग ।
बिभिन्न सामाजिक सञ्जाल मार्फत बिभिन्न ठाउंमा दुःख पाएको देखे पछि ईजरायलमा रहेका नेपालीहरुले सहयोगनै अभियान चलाई करिब ६४ हजार नेपाली रुपैया नगद सहयोग गरेका छन् । चितवनमा रहेको ३ वर्षीया नानी कृष्णमाया सुचिकारलाई २४ हजार, लम्जुङ्गका कालुराम दराईलाई २० हजार, ९३ वर्षीया आमालाई १० हजार र रमेश कुमार महत्वलाई रु १० हजार सहयोग प्रदान गरिएको सहयोग टिम मध्येका दुई माया मादेन र पाशाङ् शेर्पाले जानकारी दिए । उनिहरुअनुशार सहयोगि अभियानमा जोडिने महानुभावहरुको नामावली यस प्रकार रहेको छ ।
१. पाशाङ्ग नुर्वु शेर्पा १०० (सबै ईजराईली रकम रहेको छ)
२. माया मादेन १०५
३. बिनु श्रेष्ठ १०५
४. कला बस्नेत १०५
५. किरण शर्मा १०५
६. मिग्मा शेर्पा १०५
७. काशिस राई १०५
८. तेज श्रेष्ठ १००
९. शुन्दर तमाङ्ग १००
१०. राम हरि कुंवर १००
११. बिष्णु खेबाङ्ग ५५
१२. आङ माया शेर्पा ५५
१३. देबि मगर ५५
१४. गोमा मगर ५५
१५. अनुप गुरुङ ५०
१६. सागर लिम्बु ५०
१७. अनिल मोक्तान ५०
१८. उर्केन शेर्पा ५०
१९. लाक्पा शेर्पा ५०
२०. दावा सोनम हेलोम्भो ५०
२१. तारा ढकाल ५०
२२. छयोकि तमाङ ५१
२३. सुनिताा तमाङ ५१
२४. कल्पना तमाङ ५५
२५. साबित्री अधिकारी ५०
२६. दिपक शाह ५०
२७. नाहाङ्ग धोेजे्र शेर्पा ५०
२८. आङ्गछिरी शेर्पा ५०
२९. अन्जु तमाङ ५१