रत्ननगर रोटरीले भदौ ७ गते बृहत रक्तदान गर्ने, सौराहामा बाटिका सहितको घण्टाघर निर्माण गर्ने घोषणा
४ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रोटरी क्लब अफ रत्ननगरले भदौ ७ गते शनिवार रत्ननगरको होटल स्टार बेन्क्युटमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । चितवनमा रगतको अभाव भएसंगै रक्तदान कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष बिपिन पोख्रेलले जानकारी दिए । त्यस्तै क्लबका निर्वतमान अध्यक्ष जनकराज पौडेलले हरेक वर्ष क्लबले आफ्नो वार्षीक क्यालीण्डरमानै बृहत रक्तदान का...






