मंसिरमा प्रथम खैरहनी महोत्सव हुने

रत्ननगर । https://youtu.be/FyuXh0xvzF4 पूर्वी चितवनको खैरहनीमा प्रथम खैरहनी महोत्सव हुने भएको छ । खैरहनी उद्योग बाणिज्य संघ र खैरहनी नगरपालिकाको सयुक्त आयोजना मंसिर १६ गते देखि २४ गते सम्म महोत्सव गर्न लागिएको सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चितवनको कृषि,पर्यटन,व्यापार उद्योग र संस्कृतिको प्रर्बधनको लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मु...

शरणपुरमा सुविधा सम्पन्न पार्क निर्माण सुरु

शरणपुरमा सुविधा सम्पन्न पार्क निर्माण सुरु
सुशिल पन्त, असोज २२, भरतपुर १६ शरणपुरमा रहेको सेतीदेवी सामुदायिक वन उपभोक्ता समुहले ३ हेक्टर क्षेत्रफलमा सुविधासम्पन्न पार्क निर्माण सुरु गरेको छ । १८ दशमलव ६ हेक्टर क्षेत्रमा फैलिएको सामुदायिक वन मध्येको ३ हेक्टर क्षेत्रफलमा पार्क बनाउन सुरु गरेको हो । चितवनको मुख्य बजार नारायणगढबाट ९ किलोमिटर पश्चिममा पर्ने सो वनले आफै सञ्चालन गर्ने पार्कमा पिक्निक स्पट, बोटिङका ल...

जमरा र निधारमा टिका किशोर र भरतको दर्शक श्रोतालाई दशैको कोसेली

रामु आचार्य चितवन दशैँ र तिहारलाई लक्षित गरेर दर्शक श्रोताका लागि गायक द्वय किशोर तिवारी र भरत खातीले "जमरा र त्यो रातो टिका" गित बजारमा ल्याएका छन् ! पवन वाङ्ग लामाको एरेन्ज, किशोर तिवारीको संगीत , मंजु काफ्लेको शब्दमा रहेको गीतमा किशोर तिवारी र भरत खातीको आवाज रहेको छ !       दशैँ र तिहारको भाव बोकेको यो गीत गत बर्ष नै तयार भएको भए पनि काममा ढिलाई भएको कारण यो बर्षको दशैँ ...

समाजसेवी गोबिन्द तिवारी द्वारा प्रेस युनियन चितवनलाई एक लाख सहयोग

१० असोज, चितवन समाज सेबि गोबिन्द तिवारीले नेपाल प्रेस युनियन चितवन शाखालाई एक लाख रुपैंया सहयोग गर्नु भएको छ । नारायागढमा आज युनियनका केन्द्रिय अध्यक्ष वद्रि सिग्देलको रोहोवरमा तिवारीले युनियनको भवन निर्माणका लागि सहयोग गर्नु भएको हो । नारायाण्गढमा विगत लामो समय देखि भेटघाट रेष्टुरेन्ट चलाउँदै आउनु भएका तिवारीले यस अघि पनि एक लाख रुपैंया सहयोग गर्नु भएको थियो । हाल भवनमा कुर...

रत्ननगरमा ब्हील चियर बितरण (भिडियो)

रत्ननगरमा ब्हील चियर बितरण (भिडियो)
रत्ननगर १० असोज अरुको हितका लागी सहयोगी हुनु सबैभन्दा ठुलो धर्म भएको नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले बताउनुभएको छ । भिन्न परीचय भएकाहरुका लागी उज्यालो नेपाल चितवनले रत्ननगरमा गरेको ब्हील चियर बितरण कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोेल्दै उहाँले आफुले सकेको सहयोग सामाजीक क्षेत्रको बिकास बिना देशको बिकास सम्भब छैन ।नेपालको सम्बृद...

डाँफे कन्सलटिङको एजुकेशन सेमिनार सोमबार हुने..

डाँफे कन्सलटिङको एजुकेशन सेमिनार सोमबार हुने..
चितवन चितवनमा डाँफे कन्सलटिङ एजुकेसन एण्ड माइग्रेशनको आयोजनामा एक दिने अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जानेहरुको लागि जान चाहाने विद्यार्थीहरुको चाहानलाई मध्यनजर गर्दै प्रत्यक्ष रुपमा कलेजकै प्रतिनिधिहरुको सहभागीमा अष्ट्रेलियन एजुकेशन सेमिनार भरतपुरको होटल अशोकामा हुन लागेको हो । अष्ट्रेलियाको दुई स्थानमा आफ्नै कार्यालय भएको...

एक्सपर्ट अष्ट्रेलियन एजुकेशन सेमिनार हुने

एक्सपर्ट अष्ट्रेलियन एजुकेशन सेमिनार हुने
चितवन, असोज २ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढको आयोजनामा अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । यही असोज ६ गते (शनिबार) भरतपुर गार्डेन रिसोर्टमा हुने एजुकेशन सेमिनार विहान १० बजेदेखि सुरु हुनेछ । वृहत अष्ट्रेलियन एजुकेशन सेमिनारमा स्टडी ग्रुप, चाल्र्स स्टर्ट युनिभर्सिटि, टोरेन्स युनिभर्सिटि, भिक्टोरिया युनिभर्सिटि, कपलान विजनेश स्कूल, मेलवर्न इन्स्टिच्...

लायन्स क्लब अफ रत्ननगर मिड नेपालले चितवनको अती बिकट बिद्यालयलाई गर्‍यो सहयोग

लायन्स क्लब अफ रत्ननगर मिड नेपालले चितवनको अती बिकट बिद्यालयलाई गर्‍यो सहयोग
सोमबार, असोज २ देउजर, चितवन लायन्स क्लब अफ रत्ननगर मिड नेपाल ले बार्षिक क्यालेन्डर अनुरुप नियमीत कार्यक्रम अन्तर्गत चितवनको अती बिकट स्थान देउजरमा रहेको आधारभूत विद्यालयमा टेलिभिजन, स्कूल झोला, एक बर्षका लागी ५६ जना बिद्यार्थी लाई पुग्ने सबै स्टेसनरी लगायत बिभिन्न सामानहरु प्रदान गरेको छ। चिफ डिष्ट्रिक एडभाईजर एम. जे. एफ. लायन राम प्रसाद भट्टको प्रमुख आतिथ्यमा क्लवका...

रत्ननगरमा गोल्डेन गेट एजुकेशन सञ्चालनमा, वैदेशिक उच्च शिक्षाको परार्मश लिन भरतपुर जान नपर्ने (फाटोफिचर)

रत्ननगरमा गोल्डेन गेट एजुकेशन सञ्चालनमा, वैदेशिक उच्च शिक्षाको परार्मश लिन भरतपुर जान नपर्ने (फाटोफिचर)
विपिन शर्मा आचार्य चितवन, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा नयाँ कन्सल्टेन्सी सञ्चालनमा आएको छ । वैदेशीक उच्च शिक्षामा जान चाहाने विघार्थीहरूलाई लक्षित गरि गोल्डेन गेट एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको हो । एक भव्य समारोहका विच प्रदेश सासद कञ्चन खनालले गोल्डेन गेट एजुकेशन कन्सल्टेन्सीको उद्वघाटन गरेकी थिईन् । कार्यक्रमको प्रमुख अतिथि खनालले सीप सिक्न र उच्च श...

प्रबिन भण्डारि ले गरे बिस्व नेपाली को गित निर्देशन

प्रबिन भण्डारि ले गरे बिस्व नेपाली को गित निर्देशन
बिस्व नेपालिको गित " तिमीले सोचे जस्तो " बोल को गित को केही दिन अगाडि छायकन सकियको छ । श्री कृस्ण बम मल्ल को सङ्गीत मा रहेको यश लाई लक्क्षमण कार्कीले लेखेका हुन । यश गित चितवन नवलपरासि को आश पास मा सुटिङ्ग गरियको छ । साथै भिडियो मा रेशम राज पौडेल ( Jc Raj ) र प्रमिला कार्की को अभिनय रहेको छ । नेपाल टेलिभिजन मा झन्कार कार्यक्रम मा आबद्द प्रमिला भन्छिन चितवन मा आयर काम गर्दा ...