रत्ननगर नगरपालिकाले गरेको कर बृद्धि प्रति नेपाली कांग्रेस रत्ननगर नगर समितीको आपत्ति

रत्ननगर नगरपालिकाले गरेको कर बृद्धि प्रति नेपाली कांग्रेस रत्ननगर नगर समितीको आपत्ति
साउन ११, रत्ननगर, चितवन अनिता अर्याल https://www.facebook.com/hamromediabipsmedia/videos/2091555710855972/ रत्ननगर नगरपालीकाले गरेको कर बृद्धिप्रति नेपाली कंग्रेस रत्ननगर नगर समीतीले आपत्ति जनाएको छ । रत्ननगरमा आज पत्रकार सम्मेलन गरी नगर समीतीले कर बृद्धिप्रति आपत्ती जनाएको हो । प्रकृया र पद्धती उछिनेर नगरपालीकाले आफनो ढंगले काम कारबाही अगाडी बढाएको भन्दै यस्तो ...

नेपाली कांग्रेस चितवनले केन्द्रबाट निर्देशित कार्यक्रमहरुलाई प्रभावकारीरुपले अगाडि बढाउने

नेपाली काँग्रेस चितवनको आज वसेको बैठकले केन्द्रबाट निर्देशित कार्यक्रमहरुलाई प्रभाबकारी रुपमा अघि वढाउने निर्णय गरेको छ । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा वसेको बैठकले ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको भन्दै केन्द्रंका कार्यक्रमहरुलाई शशक्त रुपमा अघि वढाउने निर्णय गरेको हो । सरकारले अघिल्लो देउवा सरकारले गरेका निर्णहरु खारेज गरेको, ग...

सदन र सडक संघर्ष गर्ने कांग्रेस निर्णय

सदन र सडक संघर्ष गर्ने कांग्रेस निर्णय
काठमाडौं, साउन १ बहुुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ । जस चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यसक्रममा साउन १५ गते ७७ वटै जिल्लामा बिरोध प्रदर...

फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने

फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले २० वटा सचेतना मुलक कार्यक्रम गर्ने
चितवन, १ साउन । चितवनमा जीवन उपयोगी प्राविधिक सिप शिक्षा दिने उद्देश्य सहित स्थापित फोब्र्स कलेज तथा ज्ञान सुधा टेक्निकल कलेजले विभिन्न सचेतना मुलक कार्यक्रम गर्ने भएको छ । कलेज परिसरमा आज पत्रकार सम्मेलन आयोजना गर्दै कलेजको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत विभिन्न २० वटा कार्यक्रम गर्ने भएको हो । कार्यक्रम अन्तर्गत यहि साउन ५ गते साइबर सेक्युुरिटी, साउन ११ गते गु...

राइटपाथको भरतपुरमा शैक्षिक मेला

राइटपाथको भरतपुरमा शैक्षिक मेला
भरतपुर, असार २३ । राइटपाथ करियर काउन्सेलिङले शनिबार भरतपुरमा एक दिने शैक्षिक मेला आयोजना गरेको छ । मेलाको इक्यानका जिल्ला अध्यक्ष भानु खरेलले उद्घाटन गरेका थिए । शैक्षिक मेलामा उपस्थित विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया, क्यानडा, भारतलगायतका १० वटा कलेजको विषयमा परामर्श गरिएको राइटपाथका सीईओ फिलिप डिसीले जानकारी दिए । मेलामा विद्यार्थीहरुले विदेश जाँदा अ...

अनाथ बालबालिकाको लागि ‘नशा’

अनाथ बालबालिकाको लागि ‘नशा’
  सागर ढुंगाना २२ असार, रत्ननगर चितवन  चितवन भुमि साप्ताहिक पत्रिका र साइनिङ स्टडिज प्रालिको ब्यानरमा निर्माण हुने सन्देशमुलक लघु चलचित्र ‘नशा’को आज पुर्बी चितवनको हरिहर मन्दिरमा मुर्हत गरिएको छ । चलचित्रका निर्माता तथा संचारकर्मी मुस्कान काप्रीले नरिवल फुटाएर साथै साइनिङ स्टडिज प्रालिका संचालक एबम फिल्मका कथाकार समेत रहेका नबिन कुमार शर्माले क्लयाप ठोकेर फिल्मको मु...

चलचित्र ‘बोबी’ युनिट प्रोमोशनको क्रममा चितवनमा (भिडियो सहित)

चलचित्र ‘बोबी’ युनिट प्रोमोशनको क्रममा चितवनमा (भिडियो सहित)
दुई दशकअघि कास्कीको हेमजाको एउटा युवक र पोखराकी युवतीबीच चिनजान हुन्छ । चिनजान अन्तत: कसरी प्रेममा बदलिन्छ  ? दुवैका परिवार सम्बन्धका विपक्षमा भएपछि कस्तो किसिमको अन्तर्द्वन्द पैदा हुन्छ ?  अन्तत: दुवैको संघर्षपछि उनीहरूको प्रेम कसरी सम्योगान्तमा परीणत हुन्छ ? बबीको कथा यही पारीधी भित्र जेलिएको छ । यो कथा फिल्मकै हो, तर साँचो ! फिल्ममा खेल्ने मुख्य पात्र पनि वास्तविक नै ...

बिजहब र अमिटी बीच सम्झौता सम्पन्न

बिजहब र अमिटी बीच सम्झौता सम्पन्न
चार्टर्ड एकाउन्टेन्ट सदस्यहरु संचालक रहेको बिज्हब कन्सल्टिंग सर्भिस प्रा.लि. (बिज्हब) र अमिटी विश्वबिद्ध्यालय को समुहमा निहित अमिटी ग्लोबल भर्सिटी प्रा.लि. बीच विभिन्न पेशागत तथा बौद्धिक विकास सम्बन्धि तालिम तथा सेमिनारका कार्यक्रम हरु नेपाल तथा विदेशमा संयुक्त रुपमा संचालन गर्न साथै अन्य सम्बन्धित विधाहरुमा पनि संयुक्त रुपमा मिलेर कार्य गर्न सम्झौता पत्रमा हस्ताक...

रोटरी क्लब अफ रत्ननगर द्वारा अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग

रोटरी क्लब अफ रत्ननगर द्वारा  अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग
बिपिन शर्मा आचार्य ३१ जेष्ठ, रत्ननगर चितवन नेपालीको आवाज न्युज डेस्क परोपकाराय पुण्याय । अभिभावकत्व गुमेको प्रजा परिवारलाई सहयोग जुटेको छ । रोटरी क्लब अफ रत्ननगरले अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग गरेको छ । अती बिपन्न अवस्थामा रहेको र संरक्षक गुमाएको उक्त चेपाङ परिवारलाई क्लबले नगद रु दश हजार सहयोग गरेको हो । उक्त रकम रोटरी क्लब अफ रत्ननगर, रोट्रायक्ट ...

नेपाल शिक्षक महासंघले नेपालभरका स्थानीय तहमा बुझायो बिरोध तथा माग पत्र (फोटो फिचर)

नेपाल शिक्षक महासंघले नेपालभरका स्थानीय तहमा बुझायो बिरोध तथा माग पत्र (फोटो फिचर)
बिपिन शर्मा आचार्य, २० जेष्ठ, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णयानुसार आज जेष्ठ २० गते नेपालभरका ७५३ वटा स्थानीय तहमा बिरोध तथा माग पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । यसै क्रममा नेपाल शिक्षक महासंघ रत्ननगरले रत्ननगर नगरपालिका शिक्षा ऎन २०७४ लाई शिक्षा ऎन २०२८ तथा शिक्षा नियमावली २०५९ खारेज नहुदै कार्...