अमेरिकामा महामारीको अझै योभन्दा भयावह स्थिति आउन सक्ने विज्ञहरूको चेतावनी

अमेरिकामा महामारीको अझै योभन्दा भयावह स्थिति आउन सक्ने विज्ञहरूको चेतावनी
वासिङ्टन । चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएको अमेरिकी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । अमेरिकीहरू जाडोमा विदामा बस्ने र पारिवारिक जमगठका साथै लामो समय घरमै बस्ने गर्छन् । यस समयमा काभिड–१९ नियन्त्रणका ...

झुक्याएर भारत लैजान लागिएका १२ युवतीको उद्धार

झुक्याएर भारत लैजान लागिएका १२ युवतीको उद्धार
काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पु¥याइएका १२ नेपाली युवतीको सोमबार उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो । हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन् । सिराहा र सर्लाही...

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने
त्रिशूली । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको हो । काठम...

मोटरसाइकल चोरी गर्ने सात पक्राउ

मोटरसाइकल चोरी गर्ने सात पक्राउ
चितवन । चितवन प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौध...

सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेपछि स्थानीयमा खुसियाली

सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेपछि स्थानीयमा खुसियाली
परासी । सुस्तामा पहिलोपटक बिजुलीको पहुँच पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पु¥याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा ब...

२५७१ जनामा कोरोना पुष्टि, १७९८ जना डिस्चार्ज, एकैदिन १८ जनाको मृत्यु

२५७१ जनामा कोरोना पुष्टि, १७९८ जना डिस्चार्ज, एकैदिन १८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा सोमबार थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २१ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १७९८ जना उपचारपछि न...

डेनमार्कबाट बेलायत आवागनमा प्रतिबन्ध

डेनमार्कबाट बेलायत आवागनमा प्रतिबन्ध
लन्डन- संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उक्त आवागमनमा प्रतिबन्ध लगाइएको हो । डेनमार्कको डेनिस मिन्क फार्ममा कोरोना भाइरसको प्रकोप बढ्दै गएका कारणले त्यहाँबाट बेलायतमा हुने गरेको आवाग...

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु
वासिङ्टन- चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त र...

अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति बनिन् कमला ह्यारिस

अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति बनिन् कमला ह्यारिस
काठमाडौँ । संयुक्तराज्य अमेरिकाको ४६औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी र उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजयी भएकी छन् । जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो । उनीहरुकी जेठी छोरीका रु...

मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जना पक्राउ

मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जना पक्राउ
भरतपुर । चितवनका विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने र चोरीका मोटरसाइकल खरिद गर्ने सात जनालाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको भरतपुर महानगरस्थित भाटभटेनी सुपर स्टोर अगाडि, कटहरचोक, नहरचोक, पावर हाउस चोक, विक्रममार्गलगायतका स्थानबाट मोटरसाइकलहरू चोरी भएको घटनाको अनुसन्धानका क्रममा सात जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका ५ घर भई ख...