एम.आई नेपाल चित्रवन समूह-६४ काे साधरण सभा सम्पन्न

एम.आई नेपाल चित्रवन समूह-६४ काे साधरण सभा सम्पन्न
चितवन । एम.आई नेपाल चित्रवन समूह-६४ काे साधरण सभा सम्पन्न भएकाे छ । आज (शनिबार) एम.आई नेपाल चित्रवन समूह-६४ काे २३ अाैं साधरण सभा रत्ननगरमा सम्पन्न भएकाे हाे । कार्यक्रममा एम.आई नेपाल नेशनल वाेर्डका सदस्य महेश कुमार पाैडेल प्रमुख अतिथि रहेका थिए । साे कार्यक्रममा संस्थाले आफ्नो नीति तथा कार्यक्रम साथै आयब्यय प्रस्तुत गरिएको थियाे । कार्यक्रम संस्थाका संयाेजक कृष्ण प्रस...

१३ हजारको मोबाईल किन्दा ४० हजारको टिभी उपहार पाए हेमराजले

१३ हजारको मोबाईल किन्दा ४० हजारको टिभी उपहार पाए हेमराजले
चितवन । रत्ननगरका हेमराज महतोले मोबाइल खरिद गर्दा एमआइ टिभि उपहार प्राप्त गरेका छन् । रत्ननगर-१, सौराहा चोक स्थित सगरमाथा मोबाईल हाउसबाट मोबाईल किनेका महतोले ४३ इन्चको एमआइ टिभी उपहार पाएका हुन् । सगरमाथा मोबाईल हाउसले दशै तिहारको अवसर पारेर उपहार योजना ल्याएको थियो । पछिल्लो एक महिनामा मोबाइल खरिद गरेका बिच लक्की ड्र गरिएको हो । लक्की ड्रमा रत्ननगर-८ का महतोलाइ ४...

बागमती प्रदेशसभा सदस्य वाग्लेको दसैँ भत्ताले छात्रालाई प्राविधिक शिक्षा

बागमती प्रदेशसभा सदस्य वाग्लेको दसैँ भत्ताले छात्रालाई प्राविधिक शिक्षा
चितवन । बागमती प्रदेशसभा सदस्य गीता वाग्लेले आफूले पाएको दसैँ भत्तामा एक महिनाको मासिक पारिश्रमिक थप गरी एक जना विद्यार्थीलाई प्राविधिक विषय पढाएकी छन् । उनले गोरखा घर भई नारायणगढमा बसोबास गर्ने हर्षिता ढकाललाई चितवन मेडिकल कलेजमा रेडियोग्राफी विषय अध्ययनका लागि भर्ना गरिदिएकी हुन् । वाग्ले आफैँ कलेज पुगेर ढकालको भर्नाबापत एक लाख रुपैयाँ भुक्तानी गरिदिएकी हुन् । पार्टीले दसै...

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौँको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौँ उपत्यकामा यस वर्ष जाडो शुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो । ...

बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु

बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु
राँझा । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका–१ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं.१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ दाङ निवासी ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ...

चितवन बार एसोसिएसनको अध्यक्षमा अधिकारी निर्वाचित

चितवन बार एसोसिएसनको अध्यक्षमा अधिकारी निर्वाचित
चितवन । चितवन जिल्ला अदालत बार एसोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका ...

कोरोना भाइरसबाट विश्वमा १२ लाख ४२ हजार ८३७ को मृत्यु

कोरोना भाइरसबाट विश्वमा १२ लाख ४२ हजार ८३७ को मृत्यु
पेरिस । चीनको हुृबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार ८३७ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार जानकारी दिएको छ । कोरोना भाइरसबाट हालसम्म ४ करोड ९१ लाख ९८ हजार ३५१ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५० लाख ८० हजार ६९ व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा ज...

अमेरिकामा मतदान केन्द्रमा आक्रमण गर्न खोज्ने हतियारसहित पक्राउ

अमेरिकामा मतदान केन्द्रमा आक्रमण गर्न खोज्ने हतियारसहित पक्राउ
वासिङ्टन । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मतदान केन्द्रमा हतियारसहित हमला गर्न खोज्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । अमेरिकी पत्रिका न्युयोर्क पोष्टले सो समाचार दिए...

ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो : ट्रम्प

ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो : ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहेका डोनाल्ड ट्रम्पले परिणाम आफ्नो पक्षमा नआएपछि विभिन्न आरोप लगाउनेक्रम बढेको छ । उनको पछिल्लो आरोप छ- ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो । उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि रुष्ट बन्दै उनले उक्त सामाजिक सञ्जाल आफ्नाविरुद्धमा गएको दुस्प्रच...

ट्रम्प पक्षधरद्वारा मतगणना रोक्न दर्ता गरिएको उजुरी खारेज

ट्रम्प पक्षधरद्वारा मतगणना रोक्न दर्ता गरिएको उजुरी खारेज
वासिङ्टन । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो । पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरह...