चितवनमा नक्कली नोटसहित एक पक्राउ

चितवनमा नक्कली नोटसहित एक पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् । नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मङ्गलबार उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्दा लोप्चनको साथबाट रु एक हजारको १२ ...

भारतले वीरगन्ज नाका खोल्दा सीमाक्षेत्रमा तनाव

भारतले वीरगन्ज नाका खोल्दा सीमाक्षेत्रमा तनाव
वीरगन्ज । भारतीय पक्षले एकपक्षीय रुपमा बिहीबार वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो । कोरोना सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बिनाअनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएकामा भारतीय पक्षले ना...

बिहीबार ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

बिहीबार ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार एकैदिन ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

कोरोना संक्रमणबाट धादिङमा तीन जनाको निधन

कोरोना संक्रमणबाट धादिङमा तीन जनाको निधन
धादिङ । कोभिड–१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएसन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोविन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । त्रियासी वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत स...

विश्वभर संक्रमितको संख्या चार करोड ११ लाख नाघ्यो, ११ लाख ३१ हजार बढीको मृत्यु

विश्वभर संक्रमितको संख्या चार करोड ११ लाख नाघ्यो, ११ लाख ३१ हजार बढीको मृत्यु
वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड ११ नाघेको जोन्स हकिन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभर चार करोड ११ लाख ६८ हजार ५९२ जना कोभिड १९ बाट सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभर ११ लाख ३१ हजार ६४५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ । यसैबीच, विश्वभर रहेका ...

सगरमाथा मोवाईलले ल्यायो हात खाली नजाने उपहार याेजना

सगरमाथा मोवाईलले ल्यायो हात खाली नजाने उपहार याेजना
रामु आचार्य चितवन । रत्ननगर-१, सौराहाचोक स्थित गङ्गा प्लाजामा बिगत १२ वर्ष देखि संचालित सगरमाथा मोवाईलले चाडपर्वको अवसर पारि आम ग्राहकवर्ग लाई सम्मान स्वरुप विविध उपहार योजना लिएर आएको छ । कार्तिक १ गते देखि मोवाईल खरिद गर्नुहुने ग्राहक वर्गका लागी मासिक लक्की ड्र को आयोजना गरी पुरस्कार प्रदान गरिने सगरमाथा मोवाईल हाउसका संचालक शंकर पौडेलले बताए । पहिलो लक्की ड्र यहि ...

जर्मनीबाट राप्ती र कालिका नपाका चेपाङ्गलाई ५ लाख बराबरको दशैं राहत वितरण

जर्मनीबाट राप्ती र कालिका नपाका चेपाङ्गलाई ५ लाख बराबरको दशैं राहत वितरण
रवि रोषी नेपाल वाल सहायता संघ जर्मनी अर्थात् किन्डरहेल्प नेपाल हाइके जर्मनीबाट राप्ती र कालिका नपाका चेपाङलाई ५ लाख बराबरको दशैं राहत आज वितरण वितरण गरेको छ । चितवनको राप्ती नगरपालिका अन्तर्गत कालिखोलाका ८५ घरधुरीका अति विपन्न सीमान्तकृत चेपाङ जातिलाई वितरण गरिएको छ । जगत चेत प्रतिष्ठानको अक्षुण्ण पहलकदमीमा किन्डरहेल्प नेपाल हाइके जर्मनीबाट नितान्त सीमान्तकृत चेपाङ समुदायल...

माडीमा धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको कृषि मन्त्री लामाद्वारा उद्धघाटन

माडीमा धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको कृषि मन्त्री लामाद्वारा उद्धघाटन
अजित अधिकारी चितवन । माडी नगरपालिका ८ स्थित कान्तिपुरमा सुर्यदय कृषि सहकारी संस्थाद्वारा संचालित सामुहिक खेतीको बुधबार कृषि मन्त्री दावा दोर्जे लामाद्वारा अबलोकन एबम धान काट्ने मेसिन कम्बाइन हार्मेस्टरको उद्धघाटन गरिएको छ । सो उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा कृषि मन्त्री दावा दोर्जे लामा रहेका थिए । यसैगरी बिशिष्ट अतिथिमा माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उप प्...

थप ५७४३ जनाका कोरोना पुष्टि, एकैदिन २६ जनाको मृत्यु, २९९६ जना डिस्चार्ज

थप ५७४३ जनाका कोरोना पुष्टि, एकैदिन २६ जनाको मृत्यु, २९९६ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा बुधबार ५७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । पछिल्लो २४ घन्टामा २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । ...

सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या, सात जना पक्राउ

सीमामा तस्करी गर्ने समूहद्वारा प्रहरीको हत्या, सात जना पक्राउ
धनगढी । धनगढी उपमहानगरपालिका-१२ स्थित जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्या घटना सीमा क्षेत्रमा तस्करी गर्ने समूहले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतिक बिष्टले मालसामान तस्करी गर्ने समूहको प्रहरी हत्या घटनामा संलग्नता देखिएको बताए । ‘‘नेपालबाट मटर भारतत...