माडीमा पत्रकार सम्मेलनद्वारा ४९ औं कार्यपालिका बैठकको प्रस्ताब एबम निर्णयहरु साबर्जनिक
अजित अधिकारी, चितवन ।
माडी नगरपालिकाको सभाहलमा बिहिवार पत्रकार सम्मेलन गरि ४९ औं कार्यपालिकाको बैठकको प्रस्ताव एबम निर्णयहरु सार्बजनिक गरिएको छ । उक्त बैठकले ७ बुँदे प्रस्ताव सहित कार्यबिधी तयार पारेको छ । जसअनुरुप नगर कृषि तथा पशु बिकास बिधेयक २०७७ र नगर जनस्वास्थ्य बिधेयक २०७७ लगाएतका विभिन्न शिर्षकमा योजनाबद्ध सूचीगत तरिकाबाट नगर बिकासका कार्यक्रमहरु जनपक्षिय योजनाबद्ध ढ...









