महिला तथा बालिकामाथि हिंसाका घटना बढ्दो

महिला तथा बालिकामाथि हिंसाका घटना बढ्दो
काठमाडौँ । गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि हुने हिंसाका घटनालाई अभिलेखीकरण गरिएको छ । ओरेक संस्थाले मनोपरामर्शकर्ता एवं हटलाइनमार्फत १३० र विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त ३५ वटा घटनाको अभिलेखीकरण गरेको हो । भदौ महिनामा मात्रै ८९ घरेलु हिंसाका घटना ४२ वटा बलात्कारको घटना भएका पाइन्छ । बलात्कारका घटनामध्ये १० वटा सामूहिक बलात्कारको घटना रहेका छन् । त्यसैगर...

सहरी क्षेत्र जलमग्न भएपछि पुरानो नहर खोतल्दै महानगर

सहरी क्षेत्र जलमग्न भएपछि पुरानो नहर खोतल्दै महानगर
चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्र जलमग्न भएपछि निकासका लागि पुरानो नहरको खोतल्न थालिएको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको पानी बग्ने नहरहरु ठाउँठाउँमा पुरेर सडक बनाएसँगै सहरी क्षेत्रमा निकासको अभाव हुँदा जलमग्न हुन पुगेको हो । भरतपुर महानगरपालिका­ १० मा अध्यक्ष निर्वाचित भएपछि आफैँले नहर पुरेर सडक बनाएका अरुणपीडित भण्डारीले शुक्रबार आफैँ डोजरमा चढेर बाटोलाई न...

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो । बस भिरबाट खस्दा गम्भ...

बुटवल कोरोना अस्पतालमा संक्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालमा संक्रमितको मृत्यु
बुटबल । यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको आज अपराह्न मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर आज नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको ३:४५ बजे मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहे...

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे
स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक अस्पता...

पहिरामा पुरिएका तीन जनाको शव फेला

पहिरामा पुरिएका तीन जनाको शव फेला
पाल्पा । रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ । घटनास्थलम...

डा केसीको माग वार्ताबाट समाधान गर्न आग्रह

डा केसीको माग वार्ताबाट समाधान गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति ग...

शुक्रबार थपिए १३१३ संक्रमित, १४५५ जना डिस्चार्ज

शुक्रबार थपिए १३१३ संक्रमित, १४५५ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शुक्रबार थप १३१३ सहित ७० हजार ६१४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १४५५ जना डिस्चार्ज भएका छ...

विश्वभर तीन करोड २१ लाख संक्रमित, ९ लाख ८३ हजार बढीको मृत्यु

विश्वभर तीन करोड २१ लाख संक्रमित, ९ लाख ८३ हजार बढीको मृत्यु
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८३ हजार ४८२ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६२ हजार मानिसको स्वास्थ्य अवस्था निकै ज...

नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे कांग्रेसको ध्यानाकर्षण

नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे कांग्रेसको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्तिमार्फत सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रह...