छुटको अफरसंगै पर्यटकलाई स्वागत गर्न तयार सौराहाका पर्यटन ब्यवसायी

छुटको अफरसंगै पर्यटकलाई स्वागत गर्न तयार सौराहाका पर्यटन ब्यवसायी
महेश पाण्डे चितवन । छुटको अफरसंगै पर्यटकलाई स्वागत गर्न तयार रहेको सौराहाका पर्यटन ब्यवसायीहरुले बताएका छन् । ४१ औं बिश्व पर्यटन दिवसको अवसरमा क्षेत्रीय होटल संघ चितवनले सौराहामा आज (आईतबार) आयोजना गरेको बिशेष कार्यक्रममा उपस्थित पर्यटन ब्यवसायीले सो कुरा बताएका हुन् । बिश्व पर्यटन दिवसको अवसरमा अघिल्ला वर्षमा जस्तो उल्लास र धेरै कार्यक्रमहरु यस वर्ष हुन सकेनन । बिश्वब्यापी मह...

माडी नगरपालिकाका नगर प्रमुख ढकालद्वारा सम्भाबित राम जन्मभुमी क्षेत्रको अबलोकन

माडी नगरपालिकाका नगर प्रमुख ढकालद्वारा सम्भाबित राम जन्मभुमी क्षेत्रको अबलोकन
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शनि मन्दिर देखि माथी रहेको घडेनी डाँडा हुँदै चारै दिशातिर बहेका नदि एंव राम जन्म भुमीको सम्भाब्यताको रूपमा रहेको सो क्षेत्रको माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल सहितको जनप्रतिनिधिको टोलीले स्थलगत अध्यन एबम अबलोकन गरेको छ । शास्त्रीय प्रमाणका आधारमा घडेनी डाँडादेखिको क्षेत्र उपयुक्त रहेका कारण र माडीमा अयोध्य...

नेपालमा थप १२०७ संक्रमित, ११४७ जना डिस्चार्ज

नेपालमा थप १२०७ संक्रमित, ११४७ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शुक्रबार थप १२०७ सहित ७१ हजार ८२१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा आठ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ११४७ जना डिस्चार्ज भएका छ...

विदेशमा सिकेको सीप स्वदेशमा हस्तान्तरण गर्न परराष्ट्रमन्त्रीको जोड

विदेशमा सिकेको सीप स्वदेशमा हस्तान्तरण गर्न परराष्ट्रमन्त्रीको जोड
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको आठौँ क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई आज सम्बोधन गर्दै उनले कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्नेमा जोड दिए । ...

यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण गर्न आवश्यक छैन : डा गौतम

यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण गर्न आवश्यक छैन : डा गौतम
काठमाडौँ । सरकारले यात्रा गर्नेबित्तिकै आशंकामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छरछैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म ...

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा

सीमाको सुरक्षाका लागि सबै एक हुनुपर्छ : गृहमन्त्री थापा
दार्चुला । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन् । खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन् ।” सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने...

चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे

चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे
चितवन । कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो । सोही अवधिमा ३१५ जनाको परीक्षण गर्दा २४ जनामा डेङगु देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका ...

चितवनमा थप एक संक्रमितको मृत्यु

चितवनमा थप एक संक्रमितको मृत्यु
चितवन । चितवनमा एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा ९ निवासी ७४ वर्षका एक पुरुष रहेको चितवन मेडिकल कलेजका अस्पताल निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए । असोज ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई अस्पतालमा भर्ना भएका उनलाई असोज ९ गते कोरोना पुष्टि भएपछि सघन उपचार कक्षमा राखी उपचार गरिएकोमा शुक्रबार राति १२ः१८ बजे मृत्यु भएको सिएमसीले जनाएको छ ।...

दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–१२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ नंको ट्रकले ना ६४ प ८३६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा गिरी गम्भी...

कोरोनाबाट विश्वभर तीन करोड २५ लाख संक्रमित, ९ लाख ८९ हजारको मृत्यु

कोरोनाबाट विश्वभर तीन करोड २५ लाख संक्रमित, ९ लाख ८९ हजारको मृत्यु
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८९ हजार २७५ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड २५ लाख ९ हजार ४७ पुगेको छ । कूल संक्रमितमध्ये दुई करोड ३९ लाख ९५ हजार २३४ जना निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६३...