विश्वमा कोरोना भाइरसबाट नौ लाख ८ हजार ९७२ जनाको मुत्यु
जेनेभा । विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख ८ हजार ९७२ नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।
सो विश्वविद्यालयका अनुसार यस भाइरसबाट नौ लाख ८ हजार ९७२ जनाको निधन भएको देखाइएको छ । साथै यस भाइरस...








