अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगान शान्ति वार्ताका लागि दोहा जाने

अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगान शान्ति वार्ताका लागि दोहा जाने
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ कतारको दोहा जाने बताएका छन् । सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् । उनले स्थानीय समयानुसार बिहीबार बिहान अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनम...

टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर नसर्ने ट्रम्पको दाबी

टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर नसर्ने ट्रम्पको दाबी
वासिङ्टन । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने पक्कापक्की भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएका प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले सो एप्स्माथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका ए...

चितवनमा थप ३१ सहित संक्रमितको संख्या १११५ पुग्यो

चितवनमा थप ३१ सहित संक्रमितको संख्या १११५ पुग्यो
चितवन । चितवनमा शुक्रबार थप ३१ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ र चितवन बाहिरका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् । यससँगै चितवनमा शुक्रबार बिहानसम्म कुल संक्रमितको संख्या १ हजार ११५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसम...

नारायणगढ मुग्लिन सडक खण्डमा पहिराे खस्याे, सडक अबरुद्ध

नारायणगढ मुग्लिन सडक खण्डमा पहिराे खस्याे, सडक अबरुद्ध
चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा पहिराे खस्दा सडक अबरुद्ध भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार ईच्छाकामना गाउपालिका वडा नं. ६ मा पर्ने चाेरखाेला (जलबिरे नजिकै) मा बिहान ८:१० मा पहिराेमा खस्दा सडक अबरुद्ध भएकाे हाे । सडकमा ठुलाे पहिराे गएकाले साे पन्छाउन केही समय लाग्ने देखिएकाे छ । सडक अबरुद्ध हुदा सवारी पास लिएर गुडेका यातायात भने बाटाेमै अड...

माडीमा अयोध्याधामका विषयमा बहस एंव छलफल निरन्तर जारी

माडीमा अयोध्याधामका विषयमा बहस एंव छलफल निरन्तर जारी
अजित अधिकारी, चितवन । माडीमा अयोध्याधामका विषयमा निरन्तर छलफल प्रक्रिया जारी रहेको छ । यसै सन्दर्भमा आधारित रहेर माडी नगरपालिका वडा नम्बर ७ स्थित जगन्नाथपुर निम्न माध्यमिक विद्यालय प्राङ्गण परिसरमा बिहिवार छलफल कार्यक्रम सम्पन्न भएको छ । केही दिन अगाडि मात्र समिती गठन गरेर माडी ७ देबेन्द्रपुरले साबित १,२,३ वडा मा अयोध्याको सम्भाब्यता खोजी गर्नुपर्ने र यस क्षेत्र अयोध्या नि...

माडीको बगही लगाएतका क्षेत्रहरुमा नेटवर्कको समस्या

माडीको बगही लगाएतका क्षेत्रहरुमा नेटवर्कको समस्या
अजित अधिकारीी, चितवन । माडी नगरपालिका ९ स्थित बगहीका अधिकांश क्षेत्रहरुमा बिगत लामो समय देखि नेटवर्क समस्याका कारण मोबाइल फोन तथा संचार सेवा बाट स्थानीय बासीहरु बन्चित भएका छन । नेटवर्क समस्याका कारण कान्छी बगही, प्याउली, जेठी बगही, गणेशकुन्जा, खरिकुना, सागबारी लगाएका क्षेत्रमा बसोबास गर्ने झन्डै ५०० घरधुरी मोबाइल फोन तथा संचार सेवामा पछाडि परेको माडी नगरपालिका वडा नम्बर ९ का...

कोरोना सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्प...

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती
चितवन । झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो । पाँच दिनअघि भदौ १६ गते बन्दुकको आवाज आएपछि नेपाली सेना र निकुञ्ज कर्मचारीको खोजीपछि गैँडा शङ्कास्पद अवस्थामा भेटिएको थियो । निकुञ्जले गैँडाको टाउकोमा दुई वटा प्वाल र पछाडिको...

भरतपुर अस्पतालको मेसुमा डा पाण्डे नियुक्त

भरतपुर अस्पतालको मेसुमा डा पाण्डे नियुक्त
चितवन । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा श्रीराम तिवारी मेसु रहेका थिए । यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए...

भारतमा एकैदिन करिब ९६ हजार सङ्क्रमित थपिए

भारतमा एकैदिन करिब ९६ हजार सङ्क्रमित थपिए
नयाँदिल्ली । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकैदिन झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् । एकैदिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । पछिल्लो विवरणअनुसार गत २४ घन्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या ४४ लाख ८...