बुधबार थप १०८१ सहित संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

बुधबार थप १०८१ सहित संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार १६७ जनाको पिसिआर परीक्षणका क्रममा १०८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । जसमा १५ ह...

राजनीतिक भ्रष्टाचारविरुद्ध कार्यकर्ताको आवाज बुलन्द हुनुपर्ने

राजनीतिक भ्रष्टाचारविरुद्ध कार्यकर्ताको आवाज बुलन्द हुनुपर्ने
काठमाडौँ । राजनीतिक क्षेत्रमा हुने भ्रष्टाचार एवं गलत संस्कृतिको विरोधमा राजनीतिक दलकै कार्यकर्ताले आवाज बुलन्द गर्नुपर्नेमा जोड दिइएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीका अवसरमा शैलजा आचार्य आदर्श समाजले आज जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रमका वक्ताले राजनीतिक क्षेत्रमा क्रियाशील नेतृत्व इमान्दार हुन सके ...

उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्न विज्ञहरुको सुझाव

उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्न विज्ञहरुको सुझाव
काठमाडौँ । चिसिएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरूले सुझाएका छन् । उनीहरूले नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । “मित्रराष्ट्र भारतसँगको सम्बन्धको समस्याको प्रमुुख जरो पत...

माडी ७ देबेन्द्रपुरमा अयोध्याधामको पहल गर्न कार्यसमिति गठन

माडी ७ देबेन्द्रपुरमा अयोध्याधामको पहल गर्न कार्यसमिति गठन
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शान्ती चोकमा आज बसेको बैठकले रामसीताको भव्य मन्दिरसहितको अयोध्याधाम माडी वडा नम्बर ७ भित्र निर्माण हुनुपर्ने प्रस्ताव सहित कार्यसमिति गठन गरिएको छ । साे क्षेत्रमा रामको जन्म भएको र थुप्रै पौराणिक आदरहरु रहेको नेपालका धार्मिक अभियान्ता कृष्णानन्द बत्सले बताए । उनका अनुसार, निम्न प्रमाण एबम आधारहरु यस्ता रहे...

नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि, एकैदिन २२८७ जना डिस्चार्ज

नेपालमा थप ९०२ जनामा कोरोना पुष्टि, एकैदिन २२८७ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ६११ जनाको पिसिआर परीक्षणका क्रममा ९०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । जसमा १६ हज...

चितवनमा सङ्क्रमणको जोखिमभन्दा समाजको त्रास बढी

चितवनमा सङ्क्रमणको जोखिमभन्दा समाजको त्रास बढी
चितवन । कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ । तर पनि मानिसको व्यवहारमा सुधार आउन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमण समुदायसम्म नै पुगेको छ तर सङ्क्रमित र उनीहरुको परिवारलाई माया र आवश्यक सहयोग गरौँ भन्ने सकारात्मक सन्देशले भने समुदायमा प्रव...

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक
बैतडी । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन...

कोरोना सङ्क्रमितको उपचार निःशुल्क

कोरोना सङ्क्रमितको उपचार निःशुल्क
चितवन । जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ...

कोरोना संक्रमणबाट विश्वभर आठ लाख ९७ हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर आठ लाख ९७ हजार बढीको मृत्यु
जेनेभा । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७७ लाख ४ हजार ६९३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९७ हजार ६४२ व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ७० लाख ९ हजार ९५९ व्यक्ति कोरोना भाइरस सङ...

‘कोभिड–१९’ बाहेकका बिरामीको उपचारमा पनि ध्यान दिन आग्रह

‘कोभिड–१९’ बाहेकका बिरामीको उपचारमा पनि ध्यान दिन आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीर रुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दाखोज्दै र सङ्क्रमण आशङ्कामा उपचार नपाएर मृत्यु भएका घटना पटकपटक दोहोरिएकोप्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ । यस्तो स्थिति दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै काँग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य सङ्कलन गर्ने निर्णय गरेको छ...