कोरोनासम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन सर्वोच्चको आदेश

कोरोनासम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन सर्वोच्चको आदेश
काठमाडौँ । कोभिड–१९ को रोकथामसँग सम्बन्धित कुनै पनि छलफल, योजना निर्माण, व्यवस्थापन, अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले बिहीबार कोरोनासम्बन्धी बन्ने सबै समितिमा संविधानको समानुपातिक समावेशिताको मर्म र लैंगिक समानताको ...

शुक्रबार चौध सय संक्रमित, चौध सय डिस्चार्ज, चौध जनाको मृत्यु

शुक्रबार चौध सय संक्रमित, चौध सय डिस्चार्ज, चौध जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १३ हजार ६३८ जनाको पिसिआर परीक्षणका क्रममा १३५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । जसमा १८...

माडी नगरपालिकामा शनिबारदेखि निषेधाज्ञा खुकुलो बनाइने

माडी नगरपालिकामा शनिबारदेखि निषेधाज्ञा खुकुलो बनाइने
अजित अधिकारी चितवन । माडीमा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा खुकुलो गर्न लागिएको छ । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकमा भदाै २० गते शनिबार बिहानदेखि लागू हुने गरी माडीभित्र निषेधाज्ञा खुकुलो गरिने सहमति भएको माडी नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिए । साथै, उनका अनुसार सुरक्षाक...

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई यही भदौ ४ गते कोरोना पुष्टि भए पनि नौ दिनअघि मात्र अस्पताल भर्ना गरिएको अस्पतालले जन...

मकवानपुरमा करेन्ट लागेर मृत्यु

मकवानपुरमा करेन्ट लागेर मृत्यु
हेटौँडा । घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरी गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि–६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली त्यहाँ पुगेको र शव परीक्षण गर्न हेटौँडा अस्पत...

जि२० का सदस्य राष्ट्रहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह

जि२० का सदस्य राष्ट्रहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्ने विषयमा सोच्न जि२० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि पनि उनले ती देशहरुलाई आग्रह गरेको बताइएको छ । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा सम्ब...

जि २० का विदेशमन्त्रीहरुद्धारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड

जि २० का विदेशमन्त्रीहरुद्धारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड
रियाद । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरुले यस विषयमा जोड दिएका हुन् । हाल विश्वम...

चितवनमा कोरोना संक्रमितको संख्या ९३३ पुग्यो, ११ जनाको मृत्यु

चितवनमा कोरोना संक्रमितको संख्या ९३३ पुग्यो, ११ जनाको मृत्यु
चितवन । चितवनमा कोरोना संक्रमितको संख्या शुक्रबार बिहानसम्म ९३३ पुगेको छ । हालसम्ममा जम्मा १५७ जना संक्रमित निको भएका छन् । पछिल्लो पटक भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड ल्याबमा परीक्षण गर्दा एकैदिन चितवनका ७४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार कुल संक्रमित ९३३ जना मध्ये ७६५ जना हाल आइसोलेसनमा रहेका छन् । जिल्लामा सबैभन...

बन्धक बनाइएका तीन चेलीको उद्धार

बन्धक बनाइएका तीन चेलीको उद्धार
परासी । कोभिड–१९ को महामारीबीच दस महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार ...

सामूहिक बलात्कार गर्ने दुई पक्राउ

सामूहिक बलात्कार गर्ने दुई पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी वृत्त थानकोटको प्रहरी टोलीले सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठल...