रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देहीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए...

सन्तुलितरुपमा जडिबुटीको प्रयोग गर्न सुझाव

सन्तुलितरुपमा जडिबुटीको प्रयोग गर्न सुझाव
चितवन । कोरोना भाइरस सङ्क्रमणका बेला प्रतिरोधी क्षमता बढाउन खाइने जडिबुटी सन्तुलितरुपमा प्रयोग गर्नुपर्ने विज्ञहरुले बताएका छन् । चिकित्सकको सल्लाह र सुझावबिना यसको अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने उनीहरुको सुझाव छ । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुरलगायत जडिबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमताअनुसार मात्रा मिलाएर प्रयोग गर्न उ...

काेराेना राेगका बारेमा पाँच एरियाका लियाे क्लबकाे सचेतना कार्यक्रम सम्पन्न

काेराेना राेगका बारेमा पाँच एरियाका लियाे क्लबकाे सचेतना कार्यक्रम सम्पन्न
काेराेना राेगका बारेमा पाँच एरियाका लियाे क्लबकाे सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । लियो जिल्ला परिषद् अन्तर्गत रहेका ५ वटा एरियाहरु मध्ये एक एरिया एक क्लब गरेर ५ वटा क्लबहरुको संयुक्त आयोजनामा Guidance On Home Isolation & Quarantine Preparation In Relation to covid-19 नामक कार्यक्रम शुक्रबार सम्पन्न भएको हाे । लियाे क्लब अफ नेपालगन्ज इन्नाेभेटिभ, लियाे क्लब अफ काठमाण्डु ...

चितवनका थप २८ जनामा कोरोना पुष्टि

चितवनका थप २८ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् । चितवन मेडिकल कलेज [सिएमसी] कोभिड-१९ ल्याबमा शुक्रबार राति गरिएको परीक्षणमा २७ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको हो । जसमा चितवनका २८ र अन्य जिल्लाका ८ जना रहेका छन् । यस्तै, राप्ती नगरपा...

कोभिड-१९ बाट विश्वमा आठ लाख ७५ हजार ५०० बढीको मृत्यु

कोभिड-१९ बाट विश्वमा आठ लाख ७५ हजार ५०० बढीको मृत्यु
जेनेभा । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७५ हजार ५०० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ६५ लाख ५० हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८७ लाख ३३ हजार ५० व्यक्ति कोरोना मुक्त भएका छन् । हाल विश्वमा ६९ लाख ४२ हजार २२९ व्यक्ति क...

चितवनमा थप १२ दिन निषेधाज्ञा जारी, अबको निषेधाज्ञा भने केही खुकुलो

चितवनमा थप १२ दिन निषेधाज्ञा जारी, अबको निषेधाज्ञा भने केही खुकुलो
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले थप १२ दिनको लागि निषेधाज्ञा जारी गरेको छ । साउन ३२ गतेदेखि सुरु भएको निषेधाज्ञा तेस्रो चरणमा थप गरी शुक्रबार राति १२ बजेसम्म लागू गरिएको थियो । चितवनमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । चौंथो पटक थप गरिएको निषेधाज्ञा भने...

उपचार नपाएपछि बन्यो प्रशासनको गुनासो सुन्ने संयन्त्र

उपचार नपाएपछि बन्यो प्रशासनको गुनासो सुन्ने संयन्त्र
चितवन । जिल्लामा कोरोनाको सङ्क्रमण बढेसँगै अस्पतालमा आएका बिरामीले उपचार नपाएर मृत्यु हुन थालेपछि स्थानीय प्रशासनले चासो देखाएको छ । प्रशासनले चासो देखाउँदै बिरामीले उपचार नपाउने अवस्था रोक्नका लागि गुनासो सुन्ने संयन्त्र निर्माण गरी काम सुरु गरेको हो । जिल्लाको सदरमुकाममा रहेका ठूला अस्पतालले बिरामी भर्ना नलिँदा समयमै उपचार नपाई चार जनाको मृत्यु भइसकेको छ । गएको सोमबार अस्...

हेटौँडामा कोरोना सङ्क्रमणबाट मृत्यु

हेटौँडामा कोरोना सङ्क्रमणबाट मृत्यु
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा कारोना संक्रमणवाट ५२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको सो कलेजले जनाएको छ । निमोनियाको उपचारका लागि यही भदौ १० गते भर्ना भएकी ती महिलामा भदौ ११ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । अस्पतालको सघन उ...

बजार भ्रमण गर्दैमा अनुगमन हुँदैन : अध्यक्ष बानियाँ

बजार भ्रमण गर्दैमा अनुगमन हुँदैन : अध्यक्ष बानियाँ
काठमाडौँ । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले स्थानीय तहमा कानुन बन्न नसक्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको ‘सेजन अर्थनीति बहसअन्तर्गत उपभोक्ता अधिकारसम्बन्धी’ कार्यक्रममा उनले उक्त विचार व्यक्त गरेका हुन् । उनले नगरपालिका प्रमुख, उपप्रमुखलगायतका माथिल्लो ओहदाका व्यक्तिले बज...

माडीको कान्तिपुर लगाएतका क्षेत्रहरुमा टेलिकमको नयाँ मोबाइल टावर स्थापना हुने

माडीको कान्तिपुर लगाएतका क्षेत्रहरुमा टेलिकमको नयाँ मोबाइल टावर स्थापना हुने
अजित अधिकारी, चितवन । माडी नगरपालिका ८ स्थित कान्तिपुर लगाएतका क्षेत्रहरुमा बिगत लामो समयदेखि नेटवर्क समस्याका कारण टेलिफोन सेवा बाट बन्चित रहदै आएको खबर सर्बत्र छाएपछि नेटवर्कको समस्या रहेका त्यस क्षेत्रका नागरीकहरु नेटवर्क एबम टेलिफोन सेवा बाट अबदेखि बन्चित रहनु नपर्ने भएको छ । सो क्षेत्रलाई लक्षित गरि नेपाल टेलिकमको नयाँ मोबाइल टावर इन्द्रबस्ती भन...