सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिए पनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका हुन् । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ...

पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु

पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु
कास्की । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिए । गत भद...

शिवशक्ति खाद्य उद्योगका दस मजदुरमा कोरोना पुष्टि

शिवशक्ति खाद्य उद्योगका दस मजदुरमा कोरोना पुष्टि
चितवन । रत्ननगर-४, देवौलीस्थित शिवशक्ति खाद्य उद्योगमा कार्यरत १० जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बुधबार रातिसम्म गरिएको परीक्षणका क्रममा रत्ननगर नगरपालिकाका १४ जनामध्ये १० जना सो उद्योगका रहेका छन् । जसमा केही स्थानीय र केही जिल्ला बाहिरका छन् । गत साउन ३१ गते सो उद्योगमा काम गर्ने दुई जना मजदुरमा कोरोना संक्रमण भएपछि स...

एकैदिन रत्ननगरका १८ जनामा काेराेना पाेजेटिभ

एकैदिन रत्ननगरका १८ जनामा काेराेना पाेजेटिभ
११ भदाै, चितवन । एकैदिन रत्ननगरका १८ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । भरतपुर अस्पतालमा बुधबार गरिएको काेराेना परिक्षणमा १४ जना र चितवन मेडिकल कलेजमा गरिएकाे परिक्षणमा ४ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे । भरतपुर अस्पतालमा गरिएकाे परिक्षणमा रत्ननगर वडा नं. ४, ९, १२ का १२ पुरुष २ महिलामा काेराेना पाेजेटिभ देखिएकाे हाे भने चितवन मेडिकल कलेज भरतपुरमा गरिएकाे परिक्षणमा र...

भरतपुरको खानेपानी वितरणमा समस्या

भरतपुरको खानेपानी वितरणमा समस्या
चितवन । भरतपुर महानगरभित्र खानेपानी वितरणमा समस्या देखिन थालेको छ । सडक र ढल निर्माणका क्रममा पानीका पाइप बिग्रिएका कारण भरतपुर खानेपानी बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी वितरणमा समस्या भएको हो । सडक निर्माण र विस्तारका क्रममा यहाँका सरकारी निकायबीच समन्वय छैन । जसका कारण सडक र ढल निर्माणका क्रममा यो समस्या दोहोरिन्छ । “ढल र सडक निर्माणका क्रममा पाइप काटिने र भाँचिने समस...

‘कोभिड–१९ को खोप आगामी वर्षको सुरुसम्ममा बन्ने’

‘कोभिड–१९ को खोप आगामी वर्षको सुरुसम्ममा बन्ने’
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को सुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उनले धेरै देशले खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राखेक...

नवलपरासीमा पाँँच दिन निषेधाज्ञा थप

नवलपरासीमा पाँँच दिन निषेधाज्ञा थप
नवलपरासी । भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ । पछिल्लो पटक कोभिड १९ सङ्क्रमित बिरामी बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको बुधबारको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सङ्घीय तथा प्रदेशसभा सदस्यहरु, राजनीतिक दल, जिसस तथा स्थानीय ...

भरतपुरबाट फरार सङ्क्रमित त्रिशूली अस्पतालको आइसोलेसनमा

भरतपुरबाट फरार सङ्क्रमित त्रिशूली अस्पतालको आइसोलेसनमा
नुवाकोट । चितवनस्थित भरतपुरमा रहेको आइसोलेसनबाट फरार भएका एक सङ्क्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ । बेलकोटगढी नपा–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडीमा काम गर्दै आएका १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई आज बेलकोटगढी–६ सुकौरा खोलाको किनारबाट पक्राउ गरेर त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्...

बारामा चार सङ्क्रमितको मृत्यु

बारामा चार सङ्क्रमितको मृत्यु
बारा । कोरोना सङ्क्रमणबाट बारामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । सङ्क्रमण भइ गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । बिहान २ जना र राति दुई जनाले ज्यान गुमाएका हुन् । राति ज्याउ गुमाउनेमा कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध विश्वनाथप्रसाद जैसवाल र विश्रा...

लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन

लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिन...