कर्णालीमा चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण

कर्णालीमा चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्सकसहित ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार चिकित्सकका साथै सोही अस्पतालमा कार्यरत एक कर्मचारीमा पनि सङ्क्रमण देखिएको हो । ती चिकित्सक बहिरङ्ग विभागमा कार्यरत थिए । अस्पतालका चिकित्सक र बिलिङ काउन्टरका कर्मचारीमा सङ्क्रमण देखिएपछि उनीहरुको ‘क्लोज कन्ट्याट’मा रहेको...

नेपालमा थप ८८५ जनामा कोरोना पुष्टि, एकै दिन एघारसहित १७५ को मृत्यु

नेपालमा थप ८८५ जनामा कोरोना पुष्टि, एकै दिन एघारसहित १७५ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १३ हजार २५३ जनाको पिसिआर परीक्षणका क्रममा ८८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । जसमा १४ हजा...

भारतमा एक पत्रकारको हत्या

भारतमा एक पत्रकारको हत्या
बालिया, भारत । भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्याको बारेमा अनुसन्धान सुरु भएको पनि जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो
जेनेभा । विश्वमा दुई करोड ३८ लाख ७८ हजार ८२१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार मङ्गलबारसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १८ हजार ४७९ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमितमध्ये हालसम्म एक करोड ६४ लाख १२ हजार ३७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ४६ हजार ३०...

नेपालमा कोरोना सङ्क्रमणको परिस्थिति अझै नराम्रो हुनेवाला छ : डब्लुएचओ नेपाल प्रमुख

नेपालमा कोरोना सङ्क्रमणको परिस्थिति अझै नराम्रो हुनेवाला छ : डब्लुएचओ नेपाल प्रमुख
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलियरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्तामा उनले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरु देखिन थालेको र बढी उमेरमा मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गर...

नेपालमा थप ८५५ जनामा कोरोना पुष्टि, एकै दिन सातसहित १६४ को मृत्यु

नेपालमा थप ८५५ जनामा कोरोना पुष्टि, एकै दिन सातसहित १६४ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार ३२७ जनाको पिसिआर परीक्षणका क्रममा ८५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । जसमा १४ हज...

मिर्गौला पिडित तथा अशक्त एकल महिलालाई नगद सहयोग हस्तान्तरण

मिर्गौला पिडित तथा अशक्त एकल महिलालाई नगद सहयोग हस्तान्तरण
रवि रोषी, चितवन । आफु बस्दै आएको घरभाडा भुक्तानी गर्न नसक्दा कोठा छोडी अन्यत्र आश्रय लिएका मिर्गौला रोगीलाई आज नगद १८ हजार हस्तान्तरण गरिएको छ । माडी नगरपालिका वडा नं. बस्ने हाल उपचारको लागि रत्ननगर टाँडी बस्दै आएका लोक बहादुर विकलाई रत्ननगर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तिलकराज शर्मा र सामाजिक अभियन्ता केपि किरण शर्मा द्धयले आज सो रकम हस्तान्तरण गर्नुभएको थियो । खैर...

एक सङ्क्रमितबाट नौ जनामा सर्‍यो कोरोना

एक सङ्क्रमितबाट नौ जनामा सर्‍यो कोरोना
बागलुङ । बागलुङ नगरपालिका­ ३ की एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो । ती महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै जनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सतर्कता अपनाइएको तथा भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्...

पोखरामा थप ११ मा कोरोना सङ्क्रमण पुष्टि

पोखरामा थप ११ मा कोरोना सङ्क्रमण पुष्टि
पोखरा । यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमितमध्ये एक सञ्चारकर्मीसमेत रहेको उल्लेख छ । स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा सङ्क्रमणको लक्षण नभएको तर कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखि...

कोरोना सङ्क्रमित पुरुषको मृत्यु

कोरोना सङ्क्रमित पुरुषको मृत्यु
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका ­३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उनको टाउकामा गम्भीर चोट लागेको थियो । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्न उनको पिसीआर...