विश्वभर सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च : डब्लुएचओ

विश्वभर सङ्क्रमितको सङ्ख्या हालसम्मकै उच्च : डब्लुएचओ
जेनेभा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन [डब्लुएचओ]ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबारसम्म २४ घन्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो । यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्...

ब्राजिलमा मास्क अनिवार्य नगरिने

ब्राजिलमा मास्क अनिवार्य नगरिने
ब्रासिलिया । ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनु पर्ने निमयको कार्यान्वयनमा कडाई नगरिने भएको छ । राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् । यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएको अल जजिराले जनाएको छ । चर्च, पसललगायतका ठाउँम...

भारतमा कोरोनाबाट एकैदिनमा करिब २५ हजार सङ्क्रमित

भारतमा कोरोनाबाट एकैदिनमा करिब २५ हजार सङ्क्रमित
नयाँ दिल्ली । कोरोना भाइरसका कारण भारतमा एकैदिनमा करिब २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् । दैनिकरुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार ...

बाल्टिमोरमा कोलम्बसको स्मारक तोडफोड

बाल्टिमोरमा कोलम्बसको स्मारक तोडफोड
बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको प्रयोग गरेका थिए । प्रहरी नियन्त्रणमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीहरुले अमेरिकामा पछिल्ला दिनहरुमा को...

कोरोनाका कारण एयर फ्रान्सले ७ हजार ५०० कामदार हटाउने

कोरोनाका कारण एयर फ्रान्सले ७ हजार ५०० कामदार हटाउने
पेरिस । कोरोना भाइरसको असरका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत सात हजार ५०० कामदार हटाउने निर्णय गरेको छ । तर, एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेका छन् । कम्पनी र युनियनका प्रतिनिधिबीच एयर फ्रान्सको प्रस्तावका विषयमा वार्ता पनि सुरु भएको छ । फ्रान्स सरका...

थप २९३ सहित कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

थप २९३ सहित कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २९३ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ४७१० जनाको नमुना परीक्षणका क्रममा २९३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । नेपालमा कोरोना संक्रमणका का...

कोरेनाबाट १४ मुलुकका १४३ जना नेपालीको मृत्यु

कोरेनाबाट १४ मुलुकका १४३ जना नेपालीको मृत्यु
लन्डन । कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ [एनआरएन]अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यूएईमा थप ६, भारतमा ५, ओमानमा एक र कुवेत एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ मुलुकमा रहेका १४३ नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो । हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, क...

रत्ननगर जेसीजद्वारा सप्ताहव्यापी कार्यक्रम सुरू

रत्ननगर जेसीजद्वारा सप्ताहव्यापी कार्यक्रम सुरू
चितवन । रत्ननगर जेसीजको आज आइतबारदेखि सप्ताहव्यापी कार्यक्रम सुरू हुँदैछ । जेसीजले एक हप्तासम्म सामाजिक काम गरेर सप्ताह मनाउन लागेको हो । रत्ननगर जेसीजले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी दिएको हो । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेसीजले शिक्षा क्षेत्रमा योगदान दिएका रामचन्द्र अधिकारी र रामबाबु घिमिरेलाई सम्मान गर्ने, असार २२ गते...

बर्षेनी कयर खोलाको बाढीले शान्तिचोक र बेल्सी बासीलाई सास्ती, ड्याम निर्माणसंगै जागेको आशा

बर्षेनी कयर खोलाको बाढीले शान्तिचोक र बेल्सी बासीलाई सास्ती, ड्याम निर्माणसंगै जागेको आशा
महेश पाण्डे २१ असार, चितवन । बर्खा लागेसंगै बर्षेनी कयर खोलामा आउने बाढीले रत्ननगर–३ शान्तिचोक र बेल्सी बासीलाई सास्ती दिदै आएको छ । बर्खामा पानी पर्र्न थाले पछि त्यस क्षेत्रका बासीन्दालाई मनमा बाढिको त्रास पैदा हुने गर्दछ । तर बिगत १० दिन देखी निर्माण भईरहेको उत्तरमा बाबा ग्यासको टावर देखि दक्षिणमा बन्सी र बेल्सीको सिमाना सम्मको करिब १२ सय मिटर लामो दाया बाया बनेको ड्याम निर्...

श्रीमतिले मृगौला दिएर बचाईन तर लकडाउनले पिडा भने उस्तै

श्रीमतिले मृगौला दिएर बचाईन तर लकडाउनले पिडा भने उस्तै
कविकिरण न्यौपाने सुःख दुःखमा कहिलैं साथ नछोडने कसम खाएर एक भएका थिए उनिहरु । सायद त्यसैले श्रीमान् आफ्नी श्रीमति अनि लालाबालालाई छोडेर धन कमाउन मलेसिया पुग्छन । काम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि केहि समयपछिनै नेपाल फर्कन वाध्य हुन्छन उनि । यो कथा गैंडाकोट नगरपालिका वडॉ नं. १ का गोविन्द्र कँडेलको हो । आर्थिक अवस्था कमजोर भएर रोजगारीको लागि मलेशिया गएर नेपाल फर्के पछ...