लकडाउनका कारण समस्यामा परेका वन्यजन्तुपीडितलाई राहत वितरण

लकडाउनका कारण समस्यामा परेका वन्यजन्तुपीडितलाई राहत वितरण
चितवन । लकडाउनका कारण समस्यामा परेका वन्यजन्तुपीडित तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई आइतबार राहत वितरण गरिएको छ । काते एडम्सन कन्जरभेसन फन्डको आर्थिक सहयोगमा वाइल्ड लाइफ भिक्टिम फन्डले रत्ननगर–५ र ६ का ५२ परिवारलाई राहत वितरण गरेको हो । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका उनीहरुलाई जनही २० किलो चामल, १ किलो दाल र आधा लिटर तेल प्रदान गरिएको संस्थाकी अध्यक्ष डोमा पौडेलले ...

चेपाङ समुदायलाई फलफूलका बिरूवा वितरण

चेपाङ समुदायलाई फलफूलका बिरूवा वितरण
चितवन । इच्छाकामना गाउँपालिकाको वडा नं–१ का सीमान्तकृत चेपाङ समुदायको आयआर्जनका लागि आइतबार फलफूल र घाँसका बिरूवा वितरण गरिएको छ । सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले चेपाङहरुलाई व्यावसायिक खेतीप्रति आकर्षित गराउन फलफूलका बिरूवा वितरण गरेको हो । गाउँपालिकाको सहकार्यमा इम्प्याक्टले सुरू गरेको सबै यात्राहरुको सुरूवात एक सपनाबाट हुन्छ नामक परियोजनाअन्तर्गत वडा नं–१ मा ...

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ३५ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर पाँच लाख ३५ हजार बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३५ हजार ४७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १४ लाख ६७ हजार ६५९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । नेपाली समयानुसार आइतबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६४ लाख ८९ हजार ४१५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस स...

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
हेटौँडा । हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले निर्माण गरेको कोरोना (कोभिड—१९) विरुद्धको खोप तथा औषधि परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ । डा. दासले नमुना औषधि तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा ...

कोरोना संक्रमणबाट विदेशमा थप १३ सहित १५६ जनाको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप १३ सहित १५६ जनाको मृत्यु
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई...

स्कार्पियोको ठक्करबाट साइकल यात्रीको मृत्यु

स्कार्पियोको ठक्करबाट साइकल यात्रीको मृत्यु
चितवन । चितवनमा स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर २ टाँडीचोकमा स्कार्पियोको ठक्करबाट स्थानीय ३४ वर्षीय कृष्णकार रञ्जितको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । भरतपुरबाट रत्ननगरतर्फ आउँदै गरेको प्रदेश नं ३ ०१ ००२२ नम्बरको स्कार्पियोले साइकलमा सवार रञ्जितलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितको कलेज अफ मेडिकल साइन्...

फेसबुक लाइभ गरेर युवतीले गरिन् आत्महत्या

फेसबुक लाइभ गरेर युवतीले गरिन् आत्महत्या
चितवन । भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकमा असार २० गते राति एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रवक्ता सूर्यबहादुर थापाका अनुसार कोठा भाडामा बस्ने अन्दाजी २४ वर्षकी युवतीले फेसबुकमै लाइभ गरेर आत्महत्या गरेकी हुन् । उनीसँग अन्य दुईजना युवती पनि बस्ने गरेकोमा उनीहरु कोठा बाहिर रहेको अवस्थामा भित्र पसेर लाइभ गरी...

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि
काठमाडौँ । सातौँ सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । स्व भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक सङ्घ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्ष...

आइतबार ६०० नेपाली स्वदेश फर्किए

आइतबार ६०० नेपाली स्वदेश फर्किए
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । हिमालय एय...

एचआईभीको औषधि कोरेना संक्रमितलाई प्रभावकारी नभएको डब्लुएचओको ठहर

एचआईभीको औषधि कोरेना संक्रमितलाई प्रभावकारी नभएको डब्लुएचओको ठहर
जेनेभा । विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधीहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ सङ्क्रमितलाई उपचार नगर्न शनिबार निर्देशन गरेको छ । कतारी समाचार संस्था, अल जजीराका अनुसार उक्त विधि कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले अस्पतालमा भर्ना गरिएका कोभिड–१९ सङ्क्रमित विरामीका लागि यसको प्रयोग रोक्न भनिएको...