लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी,अनलाईनबाटनै प्रि रजिष्ट्रेसन

लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी,अनलाईनबाटनै प्रि रजिष्ट्रेसन
असार २१, चितवन । नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ का कक्षा सञ्चालन गर्ने भएको छ । यसका लागि स्कुलले अनलाईन रजिष्ट्रेसन प्रक्रिया खुल्ला समेत शुरु गरिसकेको छ । यसका लागि विद्यार्थीले स्कुलको पेजमा रहेको अनलाईन लिन्क बाट फाराम भर्न सकिने स्कुल प्रशासनले जानकारी दिएको छ । स्थानीय एवं अन्य जिल्लाका अभिभावक र विद्यार्थीको आबश्यकता अनुरुप यही शैक्षिक स...

काँग्रेसले सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ : नेता पौडेल

काँग्रेसले सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ : नेता पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता पौडेलले काँग्रेसले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार वाग्मती प्रदेशका काँग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा उनले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै ‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्...

कोभिड-१९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने

कोभिड-१९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने
नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्को हप्ता चीन जाने भएका छन् । कोभिड- १९ को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संगठनले दिएको हो । यसअघि उक्त संगठनले चीनको वुहानबाट सुरु भएको भनिएको सो महामारीको अनुसन्धान गर्ने जनाएको थियो । तर, यस विषयमा चीन र विश्व स्वास...

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोरोनाबाट मृत्यु

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोरोनाबाट मृत्यु
काबुल । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस सङ्क्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की ल...

जापानमा व्यापक वर्षा र बाढी, १३ भन्दा बढी व्यक्ति बेपत्ता

जापानमा व्यापक वर्षा र बाढी, १३ भन्दा बढी व्यक्ति बेपत्ता
टोकियो । जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक वर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार वर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका छन् । कतिपय व्यक्तिहरु घर डुबानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरुले जनाएका छन् । रातभरीको बर्षाका कारण जापानको ...

पाकिस्तानका विदेशमन्त्रीलाई कोराना सङ्क्रमण

पाकिस्तानका विदेशमन्त्रीलाई कोराना सङ्क्रमण
इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेशीलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनलाई लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार कोरोना भाइरस देखिएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि विदेशमन्त्री कुरेशीले अलग्गै बसेर घरबाटै आफ्नो काम गर्ने भएका छन् । “सुरुमा मलाई ज्वरो देखियो, त्यसपछि म छुट्टै बसेर को...

महामारीलाई बेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

महामारीलाई बेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्बनका लागि आग्रह गरेको छ । विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ, संगठनका आपत...

अमेरिकासँग वार्ता असान्दर्भिक : उत्तर कोरिया

अमेरिकासँग वार्ता असान्दर्भिक : उत्तर कोरिया
सोल । उत्तर कोरियालाई वासिङ्टनसँग पुनः वार्ता सुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन् । दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता ...

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, थप दुईसहित ३४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, थप दुईसहित ३४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोराोना पुष्टि भएको छ । देशभरका २३ वटा प्रयोगशालामा २४ घन्टामा ४०५० जनाको नमुना परीक्षणका क्रममा २३२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । नेपालमा कोरोना संक्रमणका क...

शनिबारसम्म कोभिड–१९ बाट १८ हजार ६६९ भारतीयको मृत्यु

शनिबारसम्म कोभिड–१९ बाट १८ हजार ६६९ भारतीयको मृत्यु
नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६६९ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४९ हजार ८८९ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घन्टामा भारतमा थप २२ हजार ७२१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ४४४ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । विज्ञप्तिअन...