भारतले टिकटकसहित ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएपछि चीनको चासो

भारतले टिकटकसहित ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएपछि चीनको चासो
बेइजिङ । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने, “चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ । हामीले यो कुरामा जोड दिन चाहन्छौँ कि चीन सधैँ आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय तथा स्थानीय कानुनको पालना गर्न आग्रह गर्दै आएको ...

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ९ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ९ हजारभन्दा बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ९ हजार ३५२ पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख ६३ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार मंगलबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५७ लाख ९ हजार ५०८ जना निको भएका छन्। चीनको ...

भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी

भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी
नयाँ दिल्ली । चीन र भारतबीच सीमा क्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्यांक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ । भारतका टिकटक प्रमुख निखिल गान्धीले एक विज्ञप्ति प्रकाशन गरी टिकटकले भारतीय कानुन बमोजिम प्रयोगकर्ताका सबै तथ्याँक विवरणलाई सुरक्षित राखेक...

कोरोना भाइरसबाट भारतमा १६ हजार ९८५ जनाको मृत्यु

कोरोना भाइरसबाट भारतमा १६ हजार ९८५ जनाको मृत्यु
नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ९८५ पुगेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा दैनिक हजारौँको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिँदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ७२ हजार ७२३ पुगेको पनि सो मन्त्रालयले जनाइएको छ । गत २४ घन्टामा भारतमा १८ हजार ५२२ जना कोरोना...

लाखौँ सिरियाली नागरिक भोकमरी संकटमा

लाखौँ सिरियाली नागरिक भोकमरी संकटमा
दमासकस । लाखौँ सिरियाली नागरिक भोकमरीको संकटमा पर्न लागेको विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन् । करिब एक दशकदेखि गृह युद्धमा फसेको सिरियामा लाखौँ नागरिक खाद्य संकट झेल्नु परिरहेको भन्दै आगामी केही समयमै उनीहरु भोकमरीको संकटमा पर्न लागेको जानकारी दिएका छन् । नर्वेजियन शरणार्थी परिषद, अक्सफाम, केयरलगायतका विश्वका गैरसरकारी संस्थाहरुले सिरियामा कम्तीमा पनि ९० लाख शर...

भारतमा श्रीमतीको हत्याका आरोपीद्वारा दुई बहिनीको हत्या

भारतमा श्रीमतीको हत्याका आरोपीद्वारा दुई बहिनीको हत्या
हैदराबाद । भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् । उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ । उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्याको आरोप छ । श्रीमतीको हत्याको आरोपमा उनी पक्राउ पनि परेका थिए । उनी पछि धरौटीमा रिहा भएका थिए । त्यसपछि घरमै रहेका ...

प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल

प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएका पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री ओलीले आफ...

मंगलबार ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

मंगलबार ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो
काठमाडौँ । नेपालमा मंगलबार देशभरका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ७१ महिला र २४५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ । जसमा ११ हजार ९०७ पुरुष र एक हजार ६५७ महिला रहेका छ...

सलह कीराको प्रकोप बढेपछि प्रतिकिलो रु १०० मा किन्ने घोषणा

सलह कीराको प्रकोप बढेपछि प्रतिकिलो रु १०० मा किन्ने घोषणा
खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताएका हुन् । “कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ ...

जीप दुर्घटनामा आमा र छोराको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा आमा र छोराको मृत्यु, तीन घाइते
हेटौँडा । मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् । सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुज...