रत्ननगरको बजेट १ अर्ब १४ करोड, कृषि र स्वास्थ्यलाई प्राथमिकता

रत्ननगरको बजेट १ अर्ब १४ करोड, कृषि र स्वास्थ्यलाई प्राथमिकता
चितवन । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्ब साढे १४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएर सो नगरपालिकाले सो आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ६१ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । कोरोना भाइरसले मुलुकका प्रभाव पारिरहेका बेला सो नगरपालिकाले कोरोना नियन्त्रण र विदेशबाट फर्केर आउने युवाहलाई कृषिमा रोजगारी प्रद...

सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग

सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग
काठमाडौँ । होटलहरुको छाता संगठन होटल व्यवसायी महासंघले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासंघका अध्यक्ष हिराध्वज शाहले एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गरेका हुन् । कोरोना सङ्क्रमण सुरु हुनेबित्...

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई क्वारेन्टाइनमा राखियो

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई क्वारेन्टाइनमा राखियो
चितवन । कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइएको हो । भारतसँग जोडिएका सीमानाकाबाट अनुमतिबिना नेपाल प्र...

क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा आत्महत्या

क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा आत्महत्या
तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मंगलबार राति आत्महत्या गरेका छन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । सुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी...

व्यवसायी श्रेष्ठ मृत फेला

व्यवसायी श्रेष्ठ मृत फेला
हेटौँडा । हेटौँडाका एक युवा व्यवसायी आज बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन् । निजको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव आज फेला परेको हो । राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गलमा उनी मृत भेटिएका हुन् । श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत ...

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक

स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा द...

चितवनमा जिल्लाका एकसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा जिल्लाका एकसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि
चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा म‌ंगलबार परीक्षण भएकामध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले जनाएअनुसार परीक्षण भएका १२१ वटा नमुनामध्ये तनहुँ देवघाट ५ बस्ने वर्ष २३ का एक पुरुष, नवलपुर गैँडाकोट १ बस्ने वर्ष ३३ र ५१ का दुईजना महिला, गैँडाकोट १२ नवलपुर बस्ने वर्ष ५६ की एक महिला र चितवन जिल्ला कालिका नगरपालिका ३ बस्ने वर्ष ३९ का एकजना पुरु...

कोरोनाबाट विश्वमा चार लाख ७५ हजार बढीको मृत्यु, ९२ लाख ४७ हजार बढी संक्रमित

कोरोनाबाट विश्वमा चार लाख ७५ हजार बढीको मृत्यु, ९२ लाख ४७ हजार बढी संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७५ हजार ६५७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९२ लाख ४७ हजार ३२२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली समयानुसार मंगलबार रातिसम्म प्राप्त विवरणअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४९ लाख ८२ हजार ८७० जना निको भएका छन्। हाल विश्वभ...

क्वारेन्टाइन भरिएपछि व्यवस्थापनमा समस्या, स्थानीयको विरोध

क्वारेन्टाइन भरिएपछि व्यवस्थापनमा समस्या, स्थानीयको विरोध
चितवन । पूर्वी चितवनको रत्ननगर-१०, बैरियास्थित शान्ति टोलमा भारतबाट फर्किएका पाँच जना थपिएपछि क्वारेन्टाइन पहिलै भरिभराउ भएकै कारण समस्या भएकाे छ । बैरियामा बस्दै आएका उनीहरु केही समयअघि भारत गई सोमबार राति फर्किएका थिए । रत्ननगर १० स्थित बैरिया माविको क्वारेन्टाइन भरिएपछि वडाध्यक्ष केशव आचार्यले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न सुझाएका थिए । तर, स्थानीयले कोरोना संक्रमणको...

एकैदिन ५३८ सहित संक्रमितको संख्या दस हजार नाघ्यो, २४ जनाको मृत्यु

एकैदिन ५३८ सहित संक्रमितको संख्या दस हजार नाघ्यो, २४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा मंगलबार एकैदिन ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५३८ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ । नेपालम...