नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप दुईसहित २६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप दुईसहित २६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा ४८ महिला र ३८६ पुरुष गरी ४३४ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा ११४२ महिला र १० हजार २० पुरुष रहेका छन् । नेपाल...

चितवनको रत्ननगर घर भई ललितपुर बस्दै आएका एक जनाको कोरोनाबाट मृत्यु

चितवनको रत्ननगर घर भई ललितपुर बस्दै आएका एक जनाको कोरोनाबाट मृत्यु
चितवन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण चितवनको रत्ननगर घर भई ललितपुरमा रहँदै आएका एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । चितवनको रत्ननगर घर भई ललिपुरको महालक्ष्मीथानमा बस्दै आएका उनको पाँच महिनाअगाडि मिर्गौला प्रत्यारोपण गरिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रम...

चितवनको रत्ननगर घर भई ललितपुर बस्दै आएका एक जनाको कोरोनाबाट मृत्यु

चितवनको रत्ननगर घर भई ललितपुर बस्दै आएका एक जनाको कोरोनाबाट मृत्यु
चितवन । कोरोना भाइरस [कोभिड–१९] को संक्रमणका कारण चितवनको रत्ननगर घर भई ललितपुरमा रहँदै आएका एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको स्वास्थ्य मनत्रालयले पुष्टि गरेको छ । चितवनको रत्ननगर घर भई ललिपुरको महालक्ष्मीथानमा बस्दै आएका उनको पाँच महिनाअगाडि मिर्गौला प्रत्यारोपण गरिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमु...

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८० हजार नाघ्यो

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८० हजार नाघ्यो
जेनेभा । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ४ लाख ८० हजार ५९० मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३ लाख ९४ हजार पुगिसकेको छ जसमध्ये ५० लाख ७९ हजार मानिस निको भएर डिस्चार्ज भएका छन् । अझै ५८ हजार बढी मानिस कोरोना भाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् । कतिपय मुलुकमा कोरोनाको...

भारतमा एकैदिन करिब १६ हजार कोरोना संक्रमित थपिए

भारतमा एकैदिन करिब १६ हजार कोरोना संक्रमित थपिए
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार भारतमा एकैदिन झन्डै १६ हजार जना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा १५ हजार ९६८ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण ४५६ जनाको मृत्...

नेपालमा एकैदिन ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

नेपालमा एकैदिन ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो
काठमाडौँ । नेपालमा बुधबार एकैदिन ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ६२९ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा हालसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । जसमा ...

चौध अन्तर्राष्ट्रिय उडान : बाह्र सय नेपाली स्वदेश फिर्ता

चौध अन्तर्राष्ट्रिय उडान : बाह्र सय नेपाली स्वदेश फिर्ता
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान भएका छन् । मङ्गलबार पनि अन्तरराष्ट्रियतर्फ १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २...

राप्ती नगरका वडाध्यक्ष तामाङको निधन

राप्ती नगरका वडाध्यक्ष तामाङको निधन
चितवन । पू्र्वी चितवनको राप्ती नगरपालिका–११ का वडाध्यक्ष हितबहादुर योञ्जन तामाङको निधन भएको छ । उनको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङले जानकारी दिए । लामो समयदेखि अल्सरको उपचार गर्दै आएका तामाङको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो । समस्या जटिल भएपछि उनलाई अस्पतालले घरमा नै आराम गर्न भनी पठाएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी...

भरतपुर महानगरको बजेट चार अर्ब

भरतपुर महानगरको बजेट चार अर्ब
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार विनियोजन गरेको छ । महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । जसमध्ये रु ४८ करोड चालु खर्च रहेको छ । बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट रु ६० करोड, आन्तरिक आय रु ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबा...

रत्ननगर-बकुलहर अस्पताललाई प्रदेशस्तरको बनाइने

रत्ननगर-बकुलहर अस्पताललाई प्रदेशस्तरको बनाइने
चितवन । पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेशस्तरीय हुने भएको छ । वाग्मती प्रदेशले सबै जिल्लामा एउटा प्रदेशस्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेश स्तरको हुने भएको हो । वि।सं २०५८ मा धनधान्याञ्चल महाय...