रत्ननगरमा गठबन्धनको घरदैलो तीव्र, स्थानीयको स्वागतले उमेदवार दङ्ग
रत्ननगर । रत्ननगरमा गठबन्धनको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । गठबन्धनबाट रत्ननगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रह्लाद सापकोटा र उपमेयर पदमा नेकपा (एकीकृत समाजवादी)का बद्रिनाथ घिमिरे चुनावी मैदानमा उत्रिएका छन् ।
रत्ननगरमा गठबन्धनको घरदैलो कार्यक्रम तीव्र्र बनिरहँदा स्थानीयवासीको स्वागतले उमेदवारहरु दङ्ग परेका छन् । गठबन्धनका उमेदवारहरु जहाँ पुग्छन् त्य...









