रत्ननगर-९ मा माओवादीले गठबन्धन नमान्ने
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ९ मा माओवादी केन्द्रले गठबन्धनको निर्णय नमान्ने भएको छ । बुधवार सो पार्टीको वडा कमिटीले एक विज्ञप्ती जारी गरी गठबन्धनको निर्णय नमान्ने र वडामा मित्रबत प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाएको छ ।
वडा नं ९ मा वडाध्यक्ष सहित वडासदस्यहरुले उमेदवारी दिएर घरदैलो गरिरहेको र पार्टीको जितको आधार तयार भइसकेकोले एकल चुनाब लड्ने निर्णय भएको विज...









