चट्याङ्गले गर्दा रेडियो अर्पण चितवनमा १४ लाखको क्षति, प्रशारण अवरुद्ध

चट्याङ्गले गर्दा रेडियो अर्पण चितवनमा १४ लाखको क्षति, प्रशारण अवरुद्ध
चितवन । शुक्रबार साँझ परेको चट्याङ्गले गर्दा रेडियो अर्पण चितवनमा १४ लाखको क्षति भएको छ भने प्रशारण समेत अवरुद्ध भएको छ । अरुण सञ्चार सहकारी संस्था लि.द्धारा पूर्वी चितवनको बकुलहरमा सञ्चालित सामुदायीक रेडियो, रेडयो अर्पण १०४.५ मेगाहर्जमा बिहिबार साँझ हावाहुरी सहित परेको चट्याङ्गले गर्दा सो रेडियोको ५०० वाटको ट्रान्समिटर, युपिएस, अडियो प्रोसेसर, मिक्सर, कम्प्युटर, एसी लगायतका सा...

४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई अर्किडले नगद रु. १ लाख पुरस्कार दिने

४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई अर्किडले नगद रु. १ लाख पुरस्कार दिने
भरतपुर, चितवन । भरतपुर-१०, हाकिमचोक स्थित अर्किड स्कूलबाट १०५ जना विद्यार्थीहरु यस वर्ष एस इ इ परीक्षामा सम्मिलित हुँदैछन्। जसमध्ये जतिजना विद्यार्थीहरुले एस इ इ परीक्षाको नतिजामा ४ जिपिए प्राप्त गर्छन्, ती मध्ये प्रत्येक विद्यार्थीले जनही रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । विद्यालय तहमा यति ठूलो धनराशि सहितको पुरस्कार संभवत नेपालमै पहिलो भएको स्कुलका सह-प्राचार्य ओमराज...

भरतपुर अस्पतालका मेसु डा.कृष्ण पौडेल प्रबल जनसेवाश्री पदकबाट विभूषित

भरतपुर अस्पतालका मेसु डा.कृष्ण पौडेल प्रबल जनसेवाश्री पदकबाट विभूषित
चितवन । चितवनका वरिष्ठ हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ तथा भरतपुर अस्पतालका मेसु डा.कृष्ण पौडेल प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्रको गौरव एंवम नेपाली जनताको हित अभिबृद्धिमा गरेको योगदानको उच्च मुल्याङ्न गर्दै चतुर्थ श्रेणीको सो पदकबाट डा.पौडेललाई विभूषित गरेकी हुन । राष्ट्रपति भवन शीतल निवासमा आज (बिहीवार) राष्ट्रपति भ...

सामाजिक व्यक्तित्व तथा व्यवसायी भेषराज दुवाडी प्रबल जनसेवाश्री पदकबाट विभूषित

सामाजिक व्यक्तित्व तथा व्यवसायी भेषराज दुवाडी प्रबल जनसेवाश्री पदकबाट विभूषित
चितवन । नेपाली काँग्रेस चितवनका नेता तथा सामाजिक व्यक्तित्व भेषराज दुवाडी प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्रको गौरव एव्म नेपाली जनताको हित अभिबृद्धिमा गरेको योगदानको उच्च मुल्याङ्न गर्दै चतुर्थ श्रेणीको सो पदकबाट दुवाडी विभूषित गरेकी हुन । राष्ट्रपति भवन शीतल निवासमा आज बिहीवार राष्ट्रपति भण्डारीले चितवनको रत्ननगरका दुवा...

रत्ननगरमा खुल्यो चितवन रोधी घर, बैशाख ५ गते सम्म राष्ट्रिय कलाकारको प्रस्तुती रहने

रत्ननगरमा खुल्यो चितवन रोधी घर, बैशाख ५ गते सम्म राष्ट्रिय कलाकारको प्रस्तुती रहने
महेश पाण्डे चितवन । रत्ननगर–१, सौराहा चोकमा रहेको साहारा सुपर मार्केटमा बिहिबारबाट चितवन रोधी घर सञ्चालनमा आएको छ । सो रोधी घरको रत्ननगर नगरपालिकाकी उप–प्रमुख बिमला देवी दुवाडीले आज एक कार्यक्रमका बिच उद्धघाटन गरिन् । उद्धघाटन पछि बोल्दै उप–प्रमुख दुवाडीले आफुले अहिले सम्म उद्धघाटन गरेका कुनैपनि संस्थाहरु घाटा भएर बन्द भएको आफुले नदेखेको बताउदै सो रोधी घरको पनि ब्यवसाय राम...

अहिले गठबन्धनलाई तल माथी गर्न मिल्दैन त्यसैले भरतपुर माओवादीलाई: कांग्रेस नेता सिंह

अहिले गठबन्धनलाई तल माथी गर्न मिल्दैन त्यसैले भरतपुर माओवादीलाई: कांग्रेस नेता सिंह
आशिष अधिकारी भरतपुर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान जोगाउनको लागि गठबन्धन गरिएको हुनाले भरतपुर माहानगर माओबादिलाइ दिन सकिने संकेत गरेका छन । बिहिवार भरतपुर बिमानस्थलमा प्रत्रकारहरु सग कुराकानी गर्दै सिंहले अहिलेको अबस्थामा गठबन्धनमा तल माथी गर्न नमिल्ने हुँदा भरतपुर माओवादीलाई दिन सक्ने तर्फ पार्टी अगाडि बढेको बताए । गठबन्धन भित्रका सबै दलहरु चुना...

चितवनको सौराहामा फूड फेस्टिवल सुरु, बैशाख २ गतेसम्म सञ्चालन हुने

चितवनको सौराहामा फूड फेस्टिवल सुरु, बैशाख २ गतेसम्म सञ्चालन हुने
सौराहा, ३० चैत । चितवनको पर्यटकीय नगरी सौराहामा सौराहा फूड फेस्टिवल बुधबारबाट सुरु भएको छ । नेपाली नयाँ बर्षको अबसरमा रेष्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरेका छन् । सो समारोहमा मन्त्री खनालले कोरोनाले खस्किएको पर्यटनलाई उकास्न प्रदेश भरीका निजामती कर्मचारीला...

भरतपुरको २९ वटै वडाका काँग्रेस सभापति भन्छन ः हामी गठबन्धनको बिपक्षमा छौँ

भरतपुरको २९ वटै वडाका काँग्रेस सभापति भन्छन ः हामी गठबन्धनको बिपक्षमा छौँ
चितवन । भरतपुर महानगरपालिकाको २९ वटै वडाका काँग्रेस सभापतिहरुले आफुलाई गठवन्धनको बिपक्षमा उभ्याएका छन । केन्द्रले पुनः माओबादी केन्द्रलाई भरतपुरको मेयर दिने गोप्य निर्णय गरेको सुइँको पाएपछि वडा सभापतिहरुले यो निर्णय गरेका हुन । बैठक काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगर नारायणगढमा मंगलवार बसेको हो । बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश...

रत्ननगरको मेयर पदमा कांग्रेसबाट माधब अर्यालको चर्चा

रत्ननगरको मेयर पदमा कांग्रेसबाट माधब अर्यालको चर्चा
चितवन । चितवनमा स्थानीय निर्वाचनको सरगर्मी उचाईमा पुगेको छ । सातवटा स्थानीय तहमा नेताहरुले मेयर,उपमेयर,वडाध्यक्ष र वडासदस्यको पदमा प्रतिस्पर्धाको लागि आकाँक्षा व्यक्त गरिरहेका छन् । सात पालिका मध्ये चितवनको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा दावी गर्ने नेताहरुको संख्य १८ रहेको छ । ति १८ जना मध्ये माधव अर्यालको नाम चर्चामा छ । २०७४ सालको निर्बाचनमा रुपनराज घिमिरेलाई...

रत्ननगरमा कांग्रेसबाट मेयरमा १८ जना र उप-मेयरमा ७ जना आकाँक्षी

रत्ननगरमा कांग्रेसबाट मेयरमा १८ जना र उप-मेयरमा ७ जना आकाँक्षी
रत्ननगर । चितवनको रत्ननगरमा नेपाली कांग्रेसबाट मेयरमा दुई महिला सहित १८ जनाले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसका पुराना देखि युवा नेताहरुले मेयरमा दाबी पेश गरेका हुन । रत्ननगरको मेयरमा सो पार्टीबाट नगर सभापति प्रल्हाद सापकोटा,पूर्व क्षेत्रीय सभापति माधव अर्याल,महाधिवेशन प्रतिनिधि भेषराज दुवाडी,निर्वतमान नगर सभापति रुपनराज घिमिरे,जिल्ला सचिव ...