बलात्कारको आरोपमा दुई पक्राउ
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नं ४ मा चार बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय र १७ वर्षीय युवक छन् । ती दुवै छिमेकी हुन् ।अभियुक्तको नाम प्रहरीले गोप्य राखेको छ ।
प्रलोभनमा पारेर पाँच वर्षदेखि बालिकामाथि बलात्कार भएको पीडित परिवारले जनाएको छ । स्थानीयवासीले बन्दाबन्दी भए पनि घर बाहिर आई न्यायका ला...









