जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार नाघ्यो

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजार नाघ्यो
टोकियो । जापानको स्वास्थ्य मन्त्रालयले २४ घन्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । योसहित जापानमा कुल संक्रमितको संख्या १० हजार ३६१ पुगेको छ । यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका ७१२ जना समेत जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म २२२ जनाको मृत्...

घाँटीमा मासु अड्किएर मृत्यु

घाँटीमा मासु अड्किएर मृत्यु
सल्यान । घाँटीमा मासु अड्किएर यहाँ एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो । शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आज बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पु¥याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि अ...

सङ्क्रमितका आफन्तको आरडिटी परीक्षण नेगेटिभ

सङ्क्रमितका आफन्तको आरडिटी परीक्षण नेगेटिभ
–नारायण अधिकारी चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जना कोरोना भाइरसका सङ्क्रमित नजिकका आफन्तको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिमार्फत कोरोना परीक्षण गरिएको छ । राप्ती नगरपालिकामा गरिएको परीक्षणमा सङ्क्रमितसँगै दिनहुँजसो उठबस गरेका आठ आफन्तको जाँच गरिएको र ती सबैको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय चितवननका प्रमुख दीपक तिव...

प्रहरी हवल्दारको मृत्यु

प्रहरी हवल्दारको मृत्यु
सोलुखुम्बु । सेवामा खटिएका प्रहरी हवल्दारको आज मृत्यु भएको छ । अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको बिहान करिब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै मृत्यु भएक...

हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान

हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान
चितवन । पूर्वी चितवनमा हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान गरेको छ । भारी वर्षासहित शुक्रबार बेलुकीको आएको हावाहुरीले करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ । हावाहुरीले रत्ननगर, कालिका, राप्ती नगरपालिकादेखि पिप्लेसम्मको केरा नष्ट गरेको हो । यस्तै पश्चिम चितवन क्षेत्रका केरा बारीसमेत नोक्सान भएको कृषक बताउँछन् । बन्दाबन्दीका कारण तयार भएको केरा बजारमा लैजा...

प्रहरी दुव्र्यवहारको विरोधमा औषधि पसल बन्द

प्रहरी दुव्र्यवहारको विरोधमा औषधि पसल बन्द
पर्सा । नेपाल औषधि व्यवसायी सङ्घ पर्साले जिल्लामा सञ्चालित सम्पूर्ण औषधि पसल शनिबार अपराह्नदेखि अनिश्चितकालका लागि बन्द गराएको छ । सङ्घ पर्साका अध्यक्ष ताजुद्दीन अन्सारीमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा सङ्घले जिल्लाभरिका औषधि पसल बन्द गराएको हो । तरकारी खरिद गर्न निस्केका अन्सारीलाई प्रहरीले दुव्र्यवहार गरी मोटरसाइकल नियन्त्रणमा लिएको विरोधमा सङ्घले पसल बन्द गराएको ...

कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ

कोरोनाको अफवाह फैलाउने युट्युबर पक्राउ
इलाम । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इला...

कोभिड–१९ बाट विश्वभर ३० नेपालीको मृत्यु, हजार जना सङ्क्रमित

कोभिड–१९ बाट विश्वभर ३० नेपालीको मृत्यु, हजार जना सङ्क्रमित
काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट आइतबार बिहानसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) ३० पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो । स्वास्थ्य उपसमितिका संयोजक डा सञ्ज...

पौडी खेल्न गएका दुई डुबेर बेपत्ता

पौडी खेल्न गएका दुई डुबेर बेपत्ता
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । घरबाट एक घन्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएको शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताए । धनकुटा जिल्लाको पाख्...

कोभिड-१९ : एक लाख ६० हजार ७८४ को मुत्यु, छ लाख निको भई फर्किए

कोभिड-१९ : एक लाख ६० हजार ७८४ को मुत्यु, छ लाख निको भई फर्किए
काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न गरेको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट आइतबारसम्म करिब २३ लाख ३२ हजार ४५६ मानिस संक्रमित भएका छन् । जसमा छ लाख ६ जना निको भएका छन् भने १५ लाख ७१ हजार ६६६ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५५ हजार २८० जनाको स्थिति जटिल छ । यस महामारीबाट संसारभर एक लाख ...