अर्थतन्त्र सुधारका लागि ईयू नेताहरूबीच छलफल हुने
ब्रसेल्स । यूरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले शुक्रबार इयू नेताहरूलाई फोन गरी अप्रिल २३ भिडियो सम्मेलनमा सहभागिताका लागि आग्रह गरेका छन् ।
कोरोनाभाइरसबाट थला परेको अर्थतन्त्रलाई माथि उकास्न चाल्नुपर्ने कदमबारे छलफल गर्ने तयारीसाथ नेताहरूलाई सम्मेलनमा सहभागिताका लागि आग्रह गरेका हुन् ।
“अबको समय कोरोना भाइरसको महामारीले ग्रस्त बनाएको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने...









