जीप दुर्घटना हुँदा पाँचको मृत्यु, चार घाइते

जीप दुर्घटना हुँदा पाँचको मृत्यु, चार घाइते
बैतडी । जिल्लाको दशरथचन्द नपा–१० बुड्डामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुरनयाँ गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरत पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीया पार्वती चन्द, पाटन नपा–५ ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नपा–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य चार जना घाइ...

मंगलबार थप १७९० जनामा कोरोना संक्रमण, २७९१ डिस्चार्ज, एकैदिन २४ जनाको मृत्यु

मंगलबार थप १७९० जनामा कोरोना संक्रमण, २७९१ डिस्चार्ज, एकैदिन २४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा मंगलबार १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप २४ सहित १३६१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप २७९१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ४ हजार ८५८ पुगे...

नेकपा बिप्लब समुहका संगठित सदस्य ढकाल भरतपुरबाट पक्राउ

नेकपा बिप्लब समुहका संगठित सदस्य ढकाल भरतपुरबाट पक्राउ
चितवन । नेकपा बिप्लब समुहका संगठित सदस्य ढकाल भरतपुरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार गत आइतबार विशेष सुचनाको आधारमा प्रहरीले नेकपा विप्लब समुहका संगठित सक्रिय कार्यकर्ता रत्ननगर नगरपलिका वडा नं. ११ बस्ने प्रकाशचन्द्र ढकाललाई भरतपुर महानगरपालिका वडा नं. ६ बुद्धचोकबाट पक्राउ गरेकाे हाे । पक्राउ परेका ढकालकाे साथबाट हंसिया हथौडा अंक...

डिसेम्बर १३ मा टोकियोमा हुने विश्वकै चर्चित के वन किक बक्सिङ्गमा अबिरल भिड्दै

डिसेम्बर १३ मा टोकियोमा हुने विश्वकै चर्चित के वन किक बक्सिङ्गमा अबिरल भिड्दै
कविकिरण न्यौपाने । टोकियो जिवनमा जो कोही पनि हार्न चाहादैन । चाहे त्यो कुनै क्षेत्रमा किन नहोस् ,उ जहिले पनि जित्नै चाहान्छ । तर सबैलाई सधै जित्ने सौभाग्य कहाँ हुन्छ र l तर यस्ता सौभाग्यसाली मध्ये अबिरल छन् कि उनले अहिले सम्म हार्न जानेका छैनन।त्यस्मा पनि जन्मभूमिमा नभई कर्मभूमिमा । विगत ५ वर्षदेखी आफ्नो आमावुवा संग जापानको नागोया शहरमा बस्दै आएका अविरल घिमिरेलाई उनको मनपर्...

निकुञ्ज नियन्त्रणबाट भागेका ३१ जनालाई कानुनी दायरामा ल्याइने

निकुञ्ज नियन्त्रणबाट भागेका ३१ जनालाई कानुनी दायरामा ल्याइने
चितवन । चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानुनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका थिए । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकालाई स्थानीयवासी र जनप्रतिनिधिले हुलहुज्जत गरी भगाएका थिए । उनीहरुले कार्यालयमा समेत तोडफोडको प्रयास गरेको अधिकारीले जानकारी दिए । घटनाअनुसार शनिब...

जर्मनीमा कोभिड-१९ का सङ्क्रमितको सङ्ख्या नौ लाखभन्दा बढी पुग्यो

जर्मनीमा कोभिड-१९ का सङ्क्रमितको सङ्ख्या नौ लाखभन्दा बढी पुग्यो
बर्लिन । जर्मनीमा कोभिड-१९ का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ । यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि ९० जनाको ज्यान गएको बताएक...

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो । चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न ...

बडिगाडमा जीप दुर्घटनामा दुईको मृत्यु

बडिगाडमा जीप दुर्घटनामा दुईको मृत्यु
गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका ...

काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह

काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै उनले जनताले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताएका हुन् । “प्रधानमन्त्रीलाई पार्टी सभापतिल...

सरकारविरुद्ध भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

सरकारविरुद्ध भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्नेजस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर...