भतिजको कुटाइबाट काकाको मृत्यु

भतिजको कुटाइबाट काकाको मृत्यु
महोत्तरी । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय स...

कारागारबाट थुनुवा फरार

कारागारबाट थुनुवा फरार
चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रह...

जीप दुर्घटनामा छको मृत्यु, दुई घाइते

जीप दुर्घटनामा छको मृत्यु, दुई घाइते
गुल्मी । इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा–४ अन्तर्गत हुल नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३...

बिहीबार थप १६१४ जनामा कोरोना संक्रमण, एकैदिन २३ जनाको मृत्यु

बिहीबार थप १६१४ जनामा कोरोना संक्रमण, एकैदिन २३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप २३ सहित १४१२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप १४३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ९ हजार ४३५ पुगेक...

अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन

अर्जेन्टिनी फुटबलर म्याराडोनाको निधन
व्युनस आयर्स । अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए । म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको जानकारी दिए । ब्युनस आयर्सको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिसकेपछि दुई हप्ता पहिले डिस्चार्ज भएर घ...

विद्युतीय सवारी साधन चलाउन वाग्मती प्रदेश सरकारको गृहकार्य

विद्युतीय सवारी साधन चलाउन वाग्मती प्रदेश सरकारको गृहकार्य
काठमाडौँ । वाग्मती प्रदेश सरकारले संघीय राजधानी काठमाडौँलगायत विभिन्न सहरलाई प्रदेशको राजधानी हेटौँडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य सुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न सहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी साधन सञ्चालन गर्न सरकारले गृहकार्य सुरु गरिसकेको बताए । उनले मन्त्रिपरिषद्को ...

पुनःनिर्माणको काम दुई वर्षभित्र सकिने

पुनःनिर्माणको काम दुई वर्षभित्र सकिने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर...

माडीमा शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको उद्धघाटन

माडीमा शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको उद्धघाटन
अजित अधिकारी चितवन । माडीमा शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको उद्धघाटन गरिएको छ । माडीमा शान्ति सुरक्षालाई ब्यबस्थित र मजबुत गराउने उदेश्यका साथ शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कल्याणपुर माडी ५ स्थित रहेको कालिका आधारभूत विद्यालयको खाली रहेको भबनमा केहिसमयका लागि अस्थायी रुपमा स्थापना गरिएको छ । कल्याणपुरमा बनाउन लागिएको सो नबनिर्मित भबन निर्माणाधिन अबस्थामा रहेको हुँ...

बिरामी लिएर काठमाडौं जाँदै गरेकाे भ्यान त्रिशुली नदीमा खस्याे, ३ बेपत्ता १ सकुसल

बिरामी लिएर काठमाडौं जाँदै गरेकाे भ्यान त्रिशुली नदीमा खस्याे, ३ बेपत्ता १ सकुसल
चितवन । बिरामी लिएर काठमाडौं जाँदै गरेकाे पिकअप भ्यान त्रिशुली नदीमा खस्दा ३ बेपत्ता भएका छन् भने १ जना सकुसल रहेका छन् । आज (बिहीबार) बिहान ०५:३० बजेको समयमा ईच्छाकामना गा.पा ४ पृथ्वी राजमार्गको नाग्दी खोला भन्ने स्थानमा प्युठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गई रहेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ५०/६० मिटर तल त्रिशुली नदीमा खस्दा पिकअप भ्यानमा चालक सहित ३ ज...

माडीमा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान आजदेखि सुरु

माडीमा १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान आजदेखि सुरु
अजित अधिकारी चितवन । माडी नगरपालिकाको आयोजनामा आफन्त नेपाल, चितवन महिला प्रतिष्ठान, महिला अधिकार मंच र पौरखी नेपालको सहकार्यमा माडीमा रहेका हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको लागि निशुल्क स्वास्थ्य बिमा एबम १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान आज बुधबारदेखि दिप प्रज्वलन गरी सुरु गरिएको छ । खासगरी समाजमा हुने बिबिधखाले समस्याहरू जसले समाजमा देखा पर्ने नकारात्मक सिर्जि...