सामाजिक अभियन्ताद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
-अजित अधिकारी
चितवन । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड १९ अर्थात् कोरोना भाइरसको सन्त्रास र प्रकोपका कारण विश्वको जनजीवन नै प्रभावित भइरहेको छ ।
यसअवस्थामा यसको नियन्त्रण र रोकथाम गर्नको लागि विगत लामो समयदेखि माडी क्षेत्रमा रहेर सामाजिक योगदान र सेवामा अनवरत रूपले लागेका सफल व्यवसायी एवं सामाजिक अभियन्ताहरु श्रीप्रसाद दवाडी र छविलाल अधिकारीले माडी क्षेत्रमा रहेर सुरक्षा ...









