क्यान्सर अस्पतालमा बिरामी र कुरूवाको बिचल्ली

क्यान्सर अस्पतालमा बिरामी र कुरूवाको बिचल्ली
– नारायण अधिकारी भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरूवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरूवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको छ । अस्पतालको तथ्याङ्कअनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी रहेको छ । उनीहरुमध्ये अधिकांशले अस्पतालकै खाली चौर...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा दीप प्रज्वलन

नेपाल प्रेस युनियनको स्थापना दिवसमा दीप प्रज्वलन
चितवन । नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा चितवनले दीप प्रज्वलन गरेको छ । युनियनको आफ्नै भवन रहेको शाखाले मङ्गलबार साँझ कार्यालयमा दीप प्रज्वलन गरेको हो । युनियनका केन्द्रय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले कोरोना भाइरसको सङ्क्रमणको समयमा सरकारले पत्रकारलाई प्याकेजको घोषणा गर्न मा...

रत्ननगरमा २४० बेडको क्वारेन्टाइन सञ्चालनमा

रत्ननगरमा २४० बेडको क्वारेन्टाइन सञ्चालनमा
चितवन । रत्ननगर नगरपालिकाले ११ वटा वडामा पब्लिक क्वारेन्टाइन निर्माण गरी सञ्चालनमा ल्याएको छ । शंकास्पद कोरोना संक्रमित तथा विदेशबाट आएका नगरवासीलाई राख्न सो नगरपालिकाले ११ वटा वडामा २४० बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको हो । नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा मंगलबारसम्म ८८ जना रहेका छन् । तीमध्ये ३६ जना भारतबाट आएका हुन् । वडा नं–१ मा बकुलहर माविमा २४ बेड, वडा नं...

मानिस बस्न बनाइएका कतिपय क्वारेन्टाइन झारा टार्ने खालका

मानिस बस्न बनाइएका कतिपय क्वारेन्टाइन झारा टार्ने खालका
चितवन । स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टाइन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कुल भवन देखाएरमात्रै क्वारेन्टाइन भन्ने गरेको पाइएको छ । जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टाइन बनाउने निर्णय भएको छ । सात स्थानीय तहमा ९८ वडा छन् । माडी नगरपालिकाले वडा सङ्ख्याभन्दा दुई बढी क्वारेन्टाइन बनाएको भए पनि कतिपयले एउटा वडामा एउटा क्वारेन्...

चितवनका स्थानीय तहमा झारा टार्ने खालको क्वारेन्टिन निर्माण

चितवनका स्थानीय तहमा झारा टार्ने खालको क्वारेन्टिन निर्माण
चितवन । स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टिन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कुल भवन देखाएरमात्रै क्वारेन्टिन भन्ने गरेको पाइएको छ । जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टिन बनाउने निर्णय भएको छ । सात स्थानीय तहमा ९८ वडा छन् । माडी नगरपालिकाले वडा सङ्ख्याभन्दा दुई बढी क्वारेन्टिन बनाएको भए पनि कतिपयले एउटा वडामा एउटा क्वारेन्टिन...

नेपालको पर्यटकीय होटलमा ‘पे नाउ, गो लेटर’ अभियान सुरु

नेपालको पर्यटकीय होटलमा ‘पे नाउ, गो लेटर’ अभियान सुरु
चितवन । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण दुई महिनाअघिदेखि लागू गरिएको लकडाउनका कारण सबै क्षेत्रमा संकट उत्पन्न भएको छ । विशेष गरी पर्यटन क्षेत्र प्रभावित भएको छ । भ्रमण वर्ष २०२० मा २० लाख बढी पर्यटकलाई स्वागत गर्ने आशा र उत्साह बोकेको पर्यटन क्षेत्रलाई सुरुवातमै दाँतमा ढुंगा लागेको छ । अर्बौं लगानी भएको पर्यटन व्यवसाय बन्द रहँदा यस क्षेत्रमा काम गर्ने श्रमिकहरु प्रभ...

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा एक पुरुषको मृत्यु

भरतपुर अस्पतालको आइसोलेसन कक्षमा एक पुरुषको मृत्यु
चितवन । चितवनको भरतपुरस्थित भरतपुर सरकारी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । निमोनियाबाट ग्रसित पुरुषमा कोरोना भाइरसको आशंका गरिएको छ । मृत्यु हुनेमा नवलपरासी रामग्राम–७ निवासी ४८ वर्षीय पुरुष रहेको भरतपुर अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार निज पुरुषलाई लुम्बिनी अस्पतालले भरतपुर अस्पताल रेफर गरेको थियो । आइतबार राति साढे ...

चितवनमा रुखले च्यापिएर एक जनाको मृत्यु, चार जना घाइते

चितवनमा रुखले च्यापिएर एक जनाको मृत्यु, चार जना घाइते
चितवन । चितवनमा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु भएको छ । भीषण हावाहुरी र पानीको कारण रुख ढलेर च्यापिँदा भरतपुर महानगर १२ का २९ वर्षीय रामबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रुखले च्यापिएर गम्भीर घाइते भएका विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक ए...

चैते धानमा रोग लागेपछि किसान चिन्तित

चैते धानमा रोग लागेपछि किसान चिन्तित
चितवन । धान यस वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । चितवनको खैरहनीका किसान कृष्णप्रसाद धरेल धानको उत्पादन बढ्ने देखेर खुशी भएका थियो तर त्यो खुशी धेरै दिनसम्म टिक्न पाएन । बाला लाग्ने बेलामा रोग देखिएपछि उनी चिन्तित छन् । “केही दिनअघिसम्म मैले २९ कठ्ठामा लगाएको हर्दिनाथ जातको धान राम्रो थियो । अहिले फूल खेल्न...

चितवनका दुईसहित कोरोना संक्रमितको संख्या ४८७ पुग्यो

चितवनका दुईसहित कोरोना संक्रमितको संख्या ४८७ पुग्यो
चितवन । शुक्रबार चितवनमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । यससँगै शुक्रबार ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु ...