रोटरी क्लब अफ रत्ननगरले गर्यो नेपालकै पहिलो रोटरी क्लक टावर हस्तान्तरण
महेश पाण्डे
२६ जेठ, चितवन । रोटरी क्लब अफ रत्ननगरले नेपालकै पहिलो रोटरी क्लक टावर हस्तान्तरण गरेको छ । करिब ३५ लाखको लगानीमा रत्ननगर–७, सिसुवारमा निर्माण सम्पन्न भएको उक्त रोटरी क्लक टावर आज (सोमबार) एक कार्यक्रमका बिच रत्ननगर वडा नं. ७ का अध्यक्ष लाल बहादुर भट्ट र स्थानीय क्लब प्याराडाइज युवा क्लबका अध्यक्ष मथुरा महत्तोलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष...








