सौराहामा फुड फेष्टिबलको तयारी सुरु, जिल्ला प्रशासनबाट अनुमति
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा १७औं सौराहा फुड फेष्टिबलको तयारी सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान सौराहाले प्रणय दिबसको अबसरमा हरेक बर्ष फेष्टिबल आयोजना गर्दै आएको छ । फेष्टिवल माघ २९ गते देखि फागुन दुई गते सम्म सञ्चालन हुने छ । फेष्टिवललाई भब्य बनाउन आयोजक रेवान सौराहाले तयारीको काम सुरु गरेको हो । अन्य तयारीका कामसंगै फेष्टिबल सञ्चालनको लागि मंगलवा...









