अध्यक्ष शाही दम्पतीको अपहरण

अध्यक्ष शाही दम्पतीको अपहरण
दैलेख- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको...

शीतलहर र हुस्सुले विपन्न समुदायलाई सास्ती

शीतलहर र हुस्सुले विपन्न समुदायलाई सास्ती
बाँके- बाँकेमा शीतलहर सुरू भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ । चिसाले बाँकेका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मग...

नुवाकोटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते

नुवाकोटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मूल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले ब...

रत्ननगरमा कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले गर्यो भत्सर्ना

रत्ननगरमा कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले गर्यो भत्सर्ना
चितवन । रत्ननगरमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले भत्र्सना गरेको छ । नेकपा चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको हो । बिज्ञप्तिमा मध्यवर्ती उपभोक्ता समितिको सबै टोलका इकाइको भेलाले सर्वसम्मत पदाधिकारीहरुको छनोट गरी मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा पेस गर्न जाँदा रत्ननगर नगरपालिका–५ निवासी नेपाली कां...

सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड नया वर्ष म्युजिकल फेस्टा हुने

सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड नया वर्ष म्युजिकल फेस्टा हुने
चितवन । सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड न्यु इअर म्युजिकल फेस्टा हुने भएको छ । अंग्रेजी नया वर्ष २०२० लाई लक्षित गरि सौराहाको माहोललाई अझ रमाईलो बनाउन पौष ८ गते देखि १६ गते अर्थात डिसेम्बर २४ देखि जनवरी १ तारिकमा कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक दिनेश कंडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले सौराहामा लायन्स डेन पव एण्ड म्युजिक बारले बिगत प...

घुम्न जाने होइन त सौराहा ? किन जाने र कति दिन बस्दा सबै कुरा देख्न पाइन्छ ? (फोटो फिचर)

घुम्न जाने होइन त सौराहा ? किन जाने र कति दिन बस्दा सबै कुरा देख्न पाइन्छ ? (फोटो फिचर)
महेश पाण्डे चितवन- सबैको लागि निकै सुनेको, देखेको र भोगेको ठाउँ हो सौराहा । सौराहा भन्नेबित्तिकै एकसिंगे गैँडा, हात्ती र सफारीको कुरा आइहाल्छ । तर, वास्तवमा यत्ति कुराले सौराहाको बारेमा जानकारी पुग्छ त ? हो यही प्रश्नको उत्तर दिने प्रयास हामी गर्दैछौँ तपार्ईंंलाई हामी । के हो सौराहा ? सौराहा भनेको नेपालको पर्यटकीय तेस्रो गन्तव्य हो र यसको विकास पनि यही ढंगबाट भइरहेको छ । यो...

लियो क्लब अफ चितवन सौराहाद्धारा माडीका चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी बितरण

लियो क्लब अफ चितवन सौराहाद्धारा माडीका चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी बितरण
अजित अधिकारी चितवन/माडी । लियो क्लब अफ चितवन सौराहाको आयोजना र पेरु नागरिक आनको आर्थिक सहयोगमा हिजो माडीको कुसुमखोलामा रहेका ५० जना चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी सामान बितरण गरिएको हो । श्री प्राथमिक विद्यालय कुसुमखोलाका शिक्षक साजन गुरुङ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा बिशिष्ट अतिथि लियो क्लब अफ चितवनका सस्थापक अध्यक्ष गोबिन्द ढकाल रहनु भएको थियो । पुजन अधिकार...

माडीमा यु १३ फूटबल प्रतियोगिता शनिवारबाट सुरु

माडीमा यु १३ फूटबल प्रतियोगिता शनिवारबाट सुरु
अजित अधिकारी चितवन । बसन्तपुर युनाईटेड क्लबको आयोजनामा माडीमा यु १३ फूटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेलको एक औपचारीक कार्यक्रमकाबिच आज समुद्घाटन गरिएको हो । आज ४ उद्घाटन खेल भएका छन् । आज भएको पहिलो खेलमा के एफ सी खैरहनीलाई ३(० गोल अन्तरले पराजित गर्दै सि एफ सि चैनपुर बिजयी भएको छ । पहिलो खेलको म्यान अफ दि म्याच बिवेक महत्तो घोषित भए । यस्तै दोश्रो खेलमा बसन्तपुर फूटब...

तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की

तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की
चितवन । नेपाल तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की चयन भएका छन् । राजु रानामगर तरुण दलको क्षेत्रीय सचिव बनेसँगै अध्यक्ष पद रिक्त रहेको थियो । शनिवार बसन्तपुर स्थित नेपाली काँग्रेस नगर समितिको कार्यालयमा बसेको बैठकबाट कार्कीलाई अध्यक्ष चयन गरिएको हो । यस अघि उनि उपाध्यक्ष रहेका थिए । त्यस्तै उपाध्यक्षमा शेरमान गुरुङ चयन भएका छन् । सोहि कार्यक्रममा नेपाल तरुण दल चितवन ...

दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक

दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक
चितवन । दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक भएको छ । शनिवार एक कार्यक्रम गरि संस्थाले बम्पर योजनाको नतिजा सार्वजनिक गरेको हो । दशैं, तिहार तथा छठ पर्वको अवसरमा १० हजार भन्दा माथीको सामानको खदिमा सबै ग्राहकलाई उपहार कुपन प्रदान गरिएको दिप ज्योति मल्टी सप्लायर्सका प्रोपाइटर ज्ञानेन्द्र प्रसाद दाहालले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले रत्ननग...