सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिए पनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका हुन् ।
सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ...








