तेस्रो रत्न प्रिय कप महिला फुटबल: पदमा स्पाेट क्लव सेमिफाईनलमा प्रवेश

तेस्रो रत्न प्रिय कप महिला फुटबल: पदमा स्पाेट क्लव सेमिफाईनलमा प्रवेश
रत्ननगर, मंसिर २५ । रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत  मंगलवार भएको खेलमा पदमा स्पाेट क्लव (ओखलढुङ्गा) विजयी भएको छ । संकटा फुटबल क्लब (काठमाडाैँ) लाई २-१ गोल अन्तरले पराजित गर्दै पदमा स्पाेट क्लव (ओखलढुङ्गा) विजयी भएको हो । मंगलवारको खेलमा हार बेहोरे संगै संकटा फुटबल क्लब (काठमाडाैँ) तेस्रो ...

जयमंगलामा असाेज १७ गतेबाट दाेस्राे दसैं कप व्याडमिन्टन प्रतियाेगिता हुने

जयमंगलामा असाेज १७ गतेबाट दाेस्राे दसैं कप व्याडमिन्टन प्रतियाेगिता हुने
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं १३ जयमंगलामा भाेली असाेज १७ गतेबाट दाेस्राे दसैं कप व्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ । जयमंगला युवा क्लवले आयाेजना गरेकाे उक्त प्रतियाेगितामा ६० टिमकाे सहभागिता रहने प्रतियाेगिताका संयाेजक अजित चाैरेलले जानकारी दिए । प्रतियाेगिता सी र डी लेभलमा हुनेछ । आयाेजकले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिताकाे उद्देश्य र तय...

चितवन जिल्लाको तेक्वान्दोको ग्रेडिङ सम्पन्न

चितवन जिल्लाको तेक्वान्दोको ग्रेडिङ सम्पन्न
जिल्ला तेकवान्दो संघ चितवनले तेकवान्दोको ग्रेडिङ सम्पन्न गरेको छ ।विभिन्न समुहमा बिभाजन गरेर ग्रेडि सम्पन्न भएको हो । ग्रेडिङ गरिएका समुहमा निकै उत्साह पूर्वक खेल सम्पन्न भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न उमेर समुह चरणमा सम्पन्न खेलमा खेलका सबैभन्दा कान्छा खेलाडी उत्कृष्ट जंग कुँवरको पनि सहभागिता रहेको थियो । उनि, अहिले उमेरले भर्खर नौं बर्षका मात्र भएका छन् ।...

सकियो राष्ट्रिय व्याडमिन्टन :निश्चल र प्रविनको जोडीले जित्यो उपाधि

सकियो राष्ट्रिय व्याडमिन्टन :निश्चल र प्रविनको जोडीले जित्यो उपाधि
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ३ बेल्सी कभर्डहलमा आयोजना गरिएको राष्ट्रिय स्तरको व्याडमिन्टनको उपाधि निस्चल खत्री र प्रविन लिङथेपको जोडीले जितेको छ । पूर्वी चितवन स्पोर्टस क्वल बेल्सीले आयोजना गरेको दोसो मेयर कप तथा चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुल्ला ए लेभलको उपाधि रिसोलेट र टीएसीका खत्री र लिङथेपको जोडीले जितेको हो । फाइनल खेलमा बलराम ...

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन
रत्ननगर । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । सो अबसरमा उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए । खेलकुदले देशलाई अन्तराष्ट्रिय स...

मुख्यमन्त्री लामाद्वारा हरियाली पार्ककाे निरीक्षण

मुख्यमन्त्री लामाद्वारा हरियाली पार्ककाे निरीक्षण
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले टिकाैलीमा निर्माणाधिन हरियाली पार्ककाे अबलाेकन गरेका छन् । रत्ननगर नगरपालिकाले महत्वका साथ अगाडी बढाएको हरियाली पार्कको निर्माणाधिन योजनाको बारेमा मुख्यमन्त्री लामाले अबलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मेयर प्रलाद सापकाेटाले हरियाली पार्क निर्माण गर्नुकाे उद्देश्यकाे बारेमा जानकारी गराएका थि...

रत्ननगरमा भाेलीदेखि राष्ट्रिय स्तरकाे व्याडमिन्टन : सम्पूर्ण तयारी पूरा

रत्ननगरमा भाेलीदेखि राष्ट्रिय स्तरकाे व्याडमिन्टन : सम्पूर्ण तयारी पूरा
रत्ननगर । चितवनकाे रत्ननगरमा भाेली असोज १ गतेदेखि सुरु हुने दोसो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिताकाे तयारी पूरा भएकाे छ । पूर्वी चितवन स्पोर्ट्स क्लबको आयोजनामा रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कर्भड हलमा हुने प्रतियाेगिताकाे रत्ननगरका मेयर प्रलाद सापकाेटाले उद्घाटन गर्ने छन् । खेल भाेली विहान साढे ७ बजे उद्घाटन हुनेछ । राष्ट्रियस्तरको सो प्रतियोगिता विभिन्न छ वटा...

दोस्रो मेयर कप व्याडमिन्टन : सी लेभलको जिल्ला स्तरीय खेल असोज १८ र १९ गते हुने

दोस्रो मेयर कप व्याडमिन्टन : सी लेभलको जिल्ला स्तरीय खेल असोज १८ र १९ गते हुने
रत्ननगर । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित पूर्वी चितवन स्पोसर्ट क्लवले आयोजना गरेको दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता अन्तर्गत सी लेभलको जिल्ला स्तरीय खेल असोज १८ र १९ गते हुने भएको छ । राष्ट्रिय स्तरको अन्य छ विधाका खेल भने तोकिएकै मिति असोज १ गतेबाट सुरु हुने खेल संयोजक केबल न्यौपानेले जानकारी दिए । सी लेभलको जिल्ला स्तरीय प्रतियोगिता यही भदौं २९ र ३० गते...

रत्ननगरमा भोलीदेखि वडालिग फुटबल प्रतियोगिता सुरु हुँदै

रत्ननगरमा भोलीदेखि वडालिग फुटबल प्रतियोगिता सुरु हुँदै
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शुक्रबारदेखि दोस्रो वडा लिग फुटबल प्रतिगोगिता सुरु हुँदै छ । रत्ननगर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समितिको समन्वयमा रत्ननगर वडा नं ८ स्थित बाघमारा खेल मैदानमा प्रतियोगिता हुने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र भोली मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्ने खेलकुद विकास समितिका संयोजक तथा वडा नं ...

दोस्रो मेयर कप व्याडमिन्टन : जिल्ला स्तरीय दसैं पछि हुने, अन्य खेला यथाबत

दोस्रो मेयर कप व्याडमिन्टन : जिल्ला स्तरीय दसैं पछि हुने, अन्य खेला यथाबत
रत्ननगर । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित पूर्वी चितवन स्पोसर्ट क्लवले आयोजना गरेको दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता अन्तर्गत सी लेभलको जिल्ला स्तरीय खेल दसै र तिहारको बीचमा गर्ने गरी सारिएको छ । राष्ट्रिय स्तरको अन्य छ विधाका खेल भने तोकिएकै मिति असोज १ गतेबाट सुरु हुने खेल संयोजक केबल न्यौपानेले जानकारी दिए । सी लेभलको जिल्ला स्तरीय प्रतियोगिता यही भदौं २९...