राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ मा हजारौ बिद्यार्थीको सहभागीता
चितवन । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ मा हजारौ बिद्यार्थीले सहभागीता जनाएका छन् । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कन्क्लेभमा १ हजार ५ सय भन्दा बढी विद्यार्थी र अभिभावकको प्रत्यक्ष सहभागिता रहेको हो ।
अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफ...









