नेपालमा ९५ प्रतिशत संक्रमित विदेशबाट फर्किएका
काठमाडौँ । नेपालका कोभिड–१९ सङ्क्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेका छन् । नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुवेद ...









