नेकपा केन्द्रीय कमिटी प्रतिवेदन : सरकार र पार्टीबीच समन्वय भएन

नेकपा केन्द्रीय कमिटी प्रतिवेदन : सरकार र पार्टीबीच समन्वय भएन
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्यले पार्टी विधान पद्धतिमा नचलेको बताएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्दै पार्टी विधान पद्धतिमा नचलेको बताएका हुन् । समूहगत छलफलबाट आए...

श्रीमतीले धकेल्दा भित्तामा ठोक्किएर श्रीमानको मृत्यु

श्रीमतीले धकेल्दा भित्तामा ठोक्किएर श्रीमानको मृत्यु
बागलुङ- बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमान्को मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए । कुटपीटको क्रममा श्रीमती जमुना विकले धकेल्दा टाउँकोमा चो...

भ्रष्टाचारबारे निष्पक्ष छानबिन हुनुपर्ने माग

भ्रष्टाचारबारे निष्पक्ष छानबिन हुनुपर्ने माग
काठमाडौँ- राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीमाथि भ्रष्टाचार अभियोग लागेको हुँदा यसको निष्पक्ष छानबिन हुुनुपर्ने माग गरिइएको छ । शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले उपाध्यक्ष डा गिरीमाथि लागेको भ्रष्टाचार अभियोगको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्नुपर्ने माग गरे । उनले भने, “यही माघ २२ गतेसम्ममा आयोगका ...

स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु

स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु
दाङ- दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ । गोरखा मोडेल कलेजको रा१ख १०२८ नंको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज अपराह्न करिब ४ः०० बजेतिर विद्यार्थ...

पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ : मुख्यमन्त्री पौडेल

पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा- बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार दिलोज्यान दिएर लागेको बताए । उनले विगतमा प्राविधिक शिक्षालाई राज्यले ...

कार्यालय सहयोगीले नौ करोड कमाएपछि…

कार्यालय सहयोगीले नौ करोड कमाएपछि…
काठमाडौँ । एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के गर्ला र ? तर, मालपोत कार्यालयका कार्यरत एक कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा मात्रै करिब रु नौ करोड बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । यस्तै देखिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग...

नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी सम्झौता गरिएकोमा सांसदहरुको आपत्ति

नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी सम्झौता गरिएकोमा सांसदहरुको आपत्ति
काठमाडौँ- स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरुपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । पूर्वराजपरिवारको सम्पत्तिको व्यवस्थापन तथा समन्वयका लागि नेपाल ट्रष्ट स्थापना गरिएको भए पनि ट्रष्टले व्यापारिक संस्थाको हितमा काम गरेको, समय सकिनुअगावै अपारदर्शीरूपमा सम्झौता गरिएको भन्दै सांसदहरु...

टिपर काण्ड : सुर्खेतमा आज पनि तनाव

टिपर काण्ड : सुर्खेतमा आज पनि तनाव
सुर्खेत । टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन । मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका छैनन् । टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका आफन्त पुनः सडकमा उत्रिएका हुन...

नेकपाद्वारा एमसिसी अमेरिकी ग्राण्ड डिजाइन भएको ठहर, संसदबाट पास नगर्ने आशय व्यक्त

नेकपाद्वारा एमसिसी अमेरिकी ग्राण्ड डिजाइन भएको ठहर, संसदबाट पास नगर्ने आशय व्यक्त
काठमाडौँ- बुधबारदेखि राजधानीमा सुरु भएको नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना (एमसिसी)लाई चीनलाई घेराबन्दी गर्ने इण्डोप्यासिक रणनीति भएको ठहर गर्दै घुमाउरो भाषामा संसदबाट पास नगर्ने आशय व्यक्त गरेको छ । नेकपा केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएका अध्यक्षद्वयद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा इण्डोप्यासिफिक रणनी...

कोरोना नियन्त्रणका लागि रसुवा नाकामा उच्च सतर्कता

कोरोना नियन्त्रणका लागि रसुवा नाकामा उच्च सतर्कता
रसुवा- छिमेकी राष्ट्र चीनमा निस्केको कोरोना भाइरस सर्न नदिन रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको छ । उत्तरी सीमाको मार्ग हुँदै नेपाल चीन आवतजावत गर्ने पर्यटक वा अन्य व्यक्तिबाट कोरोना भाइरस सर्न नदिन जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले रसुवागढीमा रहेको ‘हेल्थ डेक्स’लाई उच्च स्रोतसाधन युक्त बनाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकार...