चितवनमा आफैँमाथि आगो लगाएर श्रीमानश्रीमतीको मृत्यु
चितवन । चितवनको भरतपुर ८ स्थित सल्लेनीमा श्रीमानश्रीमतीले आफैँलाई आगो लगाएर आत्मदाह गरेका छन् ।
आपसी झगडाका कारण वादविवाद बढ्दै गएपछि सल्लेनीका ३८ वर्षीय प्रमोद गुरूङ र ३७ वर्षीया सरस्वती गुरूङले पेट्रोल खन्याएर आफैँमाथि आत्मदाह गरेका हुन् ।
भरतपुर ८ का वडा सदस्य तिलक मगरका अनुसार सामान्य झगडाको बीउका कारण एक जोडीको ज्यान गएको हो । आफ्नै ज्यानमा पेट्रोल खन्याएर आगो लगाए...









